Breaking News

हालसम्म १२९ क्षेत्रको नतिजा आउँदा कुन दल कुन क्षेत्रबाट बिजयी नामलिष्ट सहित

फागुन २१ सम्पन्न प्रतिनिधिसभा निर्वाचनको मत गणना निरन्तर जारीछ । हालसम्मको परिणाम अनुसार १२९ निर्वाचन क्षेत्रको अन्तिम परिणाम सार्वजनिक भएको छ।

यस पटकको निर्वाचनमा जसमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पक्षमा जनलहर नै छाएको छ । यसले हालसम्म १०० स्थानमा जित हासिल गरेको छ भने २५ स्थानमा अग्रस्थानमा रहेको छ । नेपाली कांग्रेसले १५ स्थानमा जित हासिल र १ स्थानमा अग्रता रहेको छ । नेकपा एमालेले ७ स्थानमा जित र ४ स्थानमा अग्रता, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले ६ स्थानमा जित र २ स्थानमा अग्रता, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले १ स्थानमा जित, श्रम संस्कृतिले १ स्थानमा जित र २ स्थानमा अग्रता र स्वतन्त्रले १ स्थानमा जित हासिल गरेका छन्।
अरु क्षेत्रको मतगण्ना जारी रहेको छ । सम्भवत भोलिसम्म प्रत्यक्ष तर्फकोट मतगणना सकिन सक्छ ।

कुन दल कुन क्षेत्रबाट बिजयी :

रास्वपा- १००

१. बालेन्द्र शाह, झापा ५
२. सोबिता गौतम, चितवन ३
३. हरि ढकाल, चितवन १
४. लेखजंग थापा, रूपन्देही ३
५.रूविना आचार्य, मोरङ ६
६. सुलभ खरेल, रूपन्देही २
७. सुनिल लम्साल, रूपन्देही १
८. तोसीमा कार्की, ललितपुर ३
९. मनिष झा, धनुषा ३
१०. विपिन आचार्य, दाङ २
११. नीतिमा भण्डारी, सर्लाही १
१२. कमल सुबेदी, दाङ ३
१३. निशा डाँगी, झापा १
१४. राजन गौतम, नवलपुर १
१५. बदनकुमार भण्डारी, काभ्रे २
१६. रवि लामिछाने, चितवन २
१७. देवराज पाठक, दाङ १
१८. रविन महतो, सर्लाही २
१९. राजीव खत्री भक्तपुर २
२०. मनिष खनाल, नवलपुर २
२१. रहबर अन्सारी, बारा ४
२२. कृष्णकुमार कार्की, मोरङ २
२३. सन्तोष राजवंशी, मोरङ ४
२४. अरबिन्द साह, बारा ३
२५. गणेश धिमाल, बारा १
२६. खड्कराज पौडेल, कास्की १
२७. शिवशंकर यादब, सिराहा २
२८. तौफिक अहमद खान, रूपन्देही ५
२९. प्रकाश पाठक, झापा ३
३०. स्वर्णिम वाग्ले, तनहुँ १
३१. बिना गुरूङ, कास्की ३
३२. प्रदिप बिष्ट, काठमाडौं १०
३३. गणेश पौडेल, रौतहट ४
३४. सीताराम साह, सप्तरी ४
३५. तपेश्वर यादव, सिराहा ४
३६. डोलप्रसाद अर्याल, काठमाडौं ९
३७. हरिप्रसाद भुसाल, अर्घाखाँची १
३८. प्रमोदकुमार महतो, महोत्तरी १
३९. सुनिल के.सी., काठमाडौं २
४०. दिपकराज बोहरा, कञ्चनपुर २
४१. धर्मराज केसी, लमजुङ १
४२. रुकेश रञ्जित, भक्तपुर- १
४३. सुरेशकुमार चौधरी, बाँके १
४४. दीपककुमार साह, महोत्तरी २
४५. श्रीराम न्यौपाने, तनहुँ २
४६. अच्युतम लामिछाने, नुवाकोट २
४७. आनन्‍दबहादुर चन्‍द, कैलाली ५
४८. उत्तमप्रसाद पौडेल, कास्की २
४९. सुशीलकुमार कानु, पर्सा २
५०. सस्मित पोखरेल, काठमाडौं ५
५१. आशा झा, मोरङ ५
५२. रमेशकुमार सापकोटा, सुर्खेत २
५३. सागर ढकाल, गुल्मी १
५४. खगेन्द्र सुनार, बाँके ३
५५. पुकार बम, काठमाडौं ४
५६. धनञ्जय रेग्मी, स्याङ्जा १
५७. राजेशकुमार चौधरी, रौतहट १
५८. कन्हैया बनियाँ, रूपन्देही ४
५९. टेकबहादुर शाक्य, पर्सा ४
६०. गणेश पराजुली, काठमाडौं ७
६१. शिशिर खनाल, काठमाडौं ६
६२. सुशान्त वैदिक, प्युठान १
६३. यज्ञमणि न्यौपाने, मोरङ १
६४. बुद्धिप्रसाद पन्त, पर्सा १
६५. ज्ञानेन्द्र सिंह महता, कञ्चनपुर ३
६६. सागर भुसाल, पर्वत १
६७. बोधनारायण श्रेष्ठ, धादिङ २
६८. विराजभक्त श्रेष्ठ, काठमाडौं ८
६९. बुद्धरत्न महर्जन, ललितपुर १
७०. सुशील खड्का, बाग्लुङ १
७१. जगतप्रसाद जोशी, कैलाली ३
७२. ताराप्रसाद जोशी, डडेलधुरा १
७३. राजुनाथ पाण्डे, काठमाडौं ३
७४. आशिष गजुरेल, सिन्धुली २
७५. कोमल ज्ञवाली, कैलाली १
७६. गोविन्द पन्थी, गुल्मी २
७७. धनेन्द्र कार्की, सिन्धुली १
७८. रञ्जु न्‍यौपाने, काठमाडौं १
७९. सोम शर्मा, बाग्लुङ – २

८०. जगत सिंह धामी, कञ्चनपुर  -१

८१. अशोक कुमार चौधरी, सुनसरी ३

८२.  आशिका तामाङ, धादिङ १

८३.  इन्दिरा राना मगर, झापा २

८४.  माधवबहादुर थापा, पाल्पा २

८५.  चन्दनकुमार सिंह, बारा २

८६.  नरेन्द्रकुमार गुप्ता, नवलपरासी पश्चिम २

८७.  शम्भुप्रसाद ढकाल, झापा ४

८८.  सूर्यबहादुर तामाङ, उदयपुर २

८९.  खेमराज कोइराला,कैलाली४

९०.  मधुकुमार चौलागाईं, काभ्रे १

९१. बिक्रम थापा, कपिलवस्तु २

९२. नरेन्द्र साह कलवार, सर्लाही ३

९३. राजकिशोर महतो, धनुषा ४

९४. रामाकान्त चौरसिया, पर्सा ३

९५. विक्रम खनाल, नवलपरासी पश्चिम १

९६. अमरेश कुमार सिंह, सर्लाही४

९७. गणेश कार्की, मोरङ ३

९८. भरत पराजुली, सिन्धुपाल्चोक १

९९. मोहनलाल आचार्य, कपिलवस्तु१

१००. जगदिश खरेल, दोलखा

नेपाली कांग्रेस- १५

१. सन्तोष सुब्वा, तेह्रथुम १
२. टेकबहादुर गुरुङ, मनाङ १
३. योगेश गौचन थकाली, मुस्ताङ १
४. सन्दीप राना, पाल्पा १
५. अभिषेक प्रताप शाह, कपिलबस्तु ३
६. जय पती रोकाया, हुम्ला १
७. खडकबहादुर बुढा, जाजरकोट १
८. बासना थापा, दैलेख १
९. विष्णुबहादुर खड्का, सुर्खेत १
१०. भरतकुमार स्वार, अछाम १
११. भरतबहादुर खड्का, डोटी १
१२. मोहन आचार्य, रसुवा

१३ मोहमद फिर्दोस आलम, रौतहट २

१४. नरेन्द्रकुमार केरूङ, पाँचथर

१५. प्रकाश सिंह कार्की, सोलुखुम्बु

नेकपा एमाले- ७
१. क्षितिज थेबे, ताप्लेजुङ १
२. राजेन्द्रकुमार राई, धनकुटा १
३. मोहम्मद इश्तियाक राई, बाँके २
४. लक्ष्मीप्रसाद पोखरेल, दैलेख २
५. ऐन बहादुर महर, बझाङ १
६. गणेश सिंह ठगुन्ना, दार्चुला १

७. सुहाङ नेम्वाङ, इलाम २

नेपाली कम्युनिस्ट पार्टी- ५
१. पुष्पकमल दाहाल प्रचण्ड, रूकुम पूर्व
२. वर्षमान पुन, रोल्पा
३. महेन्द्र बहादुर शाही, कालिकोट

४. गोपाल शर्मा, रूकुमपश्चिम

५. रमेशकुमार मल्ल, सल्यान

राप्रपा- १
१. ज्ञानेन्द्रबहादुर शाही, जुम्ला

स्वतन्त्र- १
१.  महावीर पुन, म्याग्दी