Breaking News

लामो दुरीका यातायात चलाने तयारीमा व्यवसायी

६ साउन, काठमाण्डौ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ लगायतका व्यवसायीले सार्वजनिक यातायात सञ्चालन गर्न अझै आनाकानी गरेका छन् । सरकारले बैङ्क किस्ताको म्याद थप...

डुबान र बाढीले तराईका २३ जिल्ला उच्च जोखिममा सतर्कता अपनाउन अनुरोध

६ साउन, काठमाण्डौ । अविरल वर्षा सुरु भएसँगै कटान, डुबान र बाढीको उच्च जोखिममा रहेका तराईका २३ जिल्ला उच्च सतर्कतामा रहेका छन् । पहाड हँुदै...

मुलुकभर बाढीपहिरोको अत्याधिक जोखिम

६ साउन, काठमाण्डौ । मुलुकभर बाढीपहिरोको अत्यधिक जोखिम हुनुको मुख्य कारण नै ग्रामीण सडक भएको पाइएको छ । स्थानीय तहले बिनाइन्जिनियरिङ डोजर लगाएर निर्माण गरेका...

म्याग्दीमा पहिरो र बाढीको उच्च जोखिम चार पुल र एक मन्दीर बगायो

६ साउन, बेनी । देशभर लगातार आएको बर्षाले म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिका–३ दानाको काभ्रेको भजेनी खोलामा आएको बाढीले स्थानीय ६५ वर्षीय बलबहादुर गर्बुजालाई बगाएर बेपत्ता...

रोकिएका त्रिभुवन विश्वविद्यालय परीक्षा संचालन गर्न चार वटा विकल्प

५ साउन, काठमाडौं । कोभिड १९ को त्रासका कारण समयमै हुन नसकेका परीक्षा सञ्चालन गर्न त्रिभुवन विश्वविद्यालयले चार वटा विकल्प तयार गरेको छ । चैत...

पछिल्लो २४ घन्टामा १ सय ८६ जना कोरोना भाइरसका संक्रमित थपिए

५ साउन, काठमाडौं । आज देशभर १ सय ८६ जना कोरोनाका संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.‍‍‍ जागेश्वर गौतमका अनुसार विगत २४...

भाद्र १ गतेदेखि आन्तरिक उडान खुल्ने

५ साउन, काठमाडौं । आज सोमबार बसेको मन्त्रिपरिषद बैठकल भाद्र १ गतेदेखि आन्तरिक उडान खुलाइने निर्णय भएको छ । भाद्र १ गते आन्तरिक उडान खोल्नेगरी...

गोदावरी नगरपालिकाका कार्यकारी अधिकृत कृष्णप्रसाद जैसी घुससहित पक्राउ

५ साउन, काठमाडौं । ललितपुर जिल्लाको गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद जैसी र सव–इन्जिनियर किशोर मोक्तान घुससहित पक्राउ परेका छन् । आज नगरपालिकाकै कार्यलयमा...

पृथ्वी राजमार्ग ठाउँठाउँमा पहिरो काठमाण्डौं आवतजावत बन्द

५ साउन, काठमाडौं । निरन्तरको वर्षाका कारण पहिरो खस्दा राजधानी काठमाडौं जोड्ने मुख्य सडक पृथ्वी राजमार्ग दर्जनौं ठाउँमा अवरुद्ध भएको छ । धादिङ र चितवन...

केरुङ च्छो ताल फुट्न सम्भावना भोटेकोशी आसपासमा सर्तक रहन आग्रह

५ साउन, काठमाडौं । अविरल वर्षाले पानीको वाहा बढेपछि चीनको खासा क्षेत्रमा रहेको ‘केरुङ च्छो’ ताल भरिएको छ ।चिनियाँ अधिकारीहरुबाट न्यालम क्षेत्रमा अत्याधिक वर्षा भइरहेको...