Breaking News

इटालियन सिरिए ए को उपाधि युभेन्टको पोल्टामा

१२ साउन, काठमाण्डौं । क्रिस्टियानो रोनाल्डोको र फेडेरिको बर्नार्डेस्चीको मद्दतले साम्पडोरियालाई २–० गोलअन्तरले पराजित गर्दै लगातार नवौँ पटक सो माथि कब्जा जमाउन सफल भएको हो...

फेसबुक ह्याक गर्दै रकम असुली गर्ने एक जना पक्राउ

१२ साउन, काठमाडौं । फेसबुक ह्याक गरेर रकम असुली गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । सुनसरीको दुहबीबाट २३ वर्षीय सविर आलम पक्राउ परेका...

सकेसम्म सहमति यदि भएन भने बहुमतीयमा गएर निकास दिनुपर्नेहुन्छ

१२ साउन, काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता तथा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले पार्टीभित्र सहमति नभए बहुमतीयमा गएर भए पनि निकास दिनुपर्ने बताएका छन्...

भत्ता खानका लागि नै महिनामा २२ पटक बैठक

१२ साउन, काठमाडौं । सरकारी कार्यालयमा भत्ता खान कार्यालय समयभन्दा अघि–पछि बैठक बस्ने गरेको पाइएको छ । राष्ट्रिय परीक्षा बोर्डका पदाधिकारी र कर्मचारी महिनामा २२...

अन्तर्राष्ट्रिय व्यापार प्रभावित हुँदा नेपालको व्यापारमा सुधार

१२ साउन, काठमाडौं । कोरोना सङ्क्रमणले जारी बन्दाबन्दीका कारण अन्तर्राष्ट्रिय व्यापार प्रभावित हुँदा नेपालको व्यापार घाटामा व्यापक सुधार देखिएको छ । भन्सार विभागले आइतबार सार्वजनिक...

काठमाण्डौ महाबौद्धका एकै परिवारका पाँच जनामा कोरोना पुष्टि

१२ साउन, काठमाडौं । महाबौद्धका एक व्यवसायीको परिवारका पाँच सदस्यमा कोरोना भाइरस पोजिटिभ पाइएको छ । स्वास्थ्य क्षेत्रका अधिकारीले भारतको सीतामडीबाट माइत आएकी युवतीबाट अन्यमा...

कोरोना भाइरस नभएका क्षेत्रमा बिद्यालय खोल्ने तयारी

१२ साउन, काठमाडौं । स्थानीय तहले आउँदो भदौदेखि कोरोना भाइरस सङ्क्रमणको जोखिम नभएका क्षेत्रमा विद्यालय खोल्ने आन्तरिक तयारी थालेका छन् । विद्यार्थीलाई मास्क अनिवार्य र...

नेपाल पत्रकार महासंघको राष्ट्रिय भेला भदौ २ र ३ गते हेटौडामा गर्ने तयारी

११ साउन, काठमाडौं । नेपाल पत्रकार महासंघको राष्ट्रिय भेला भदौ २ र ३ गते हेटौडामा गर्ने तयारी विभिन्न संघ–संगठन बिच छलफल  भएको छ । आउदो...

रञ्जन कोइरालाको कैद घटाउने फैसला पुनरावलोकन गर्नू

११ साउन, काठमाडौं । सर्वोच्च अदालतले श्रीमतीको हत्या गरी जेल परेका सशस्त्र प्रहरीका पूर्वडिआइजी रञ्जन कोइरालाको कैद सजाय घटाउने आफ्नै फैसला पुनरावलोकन गर्नुका तीन कारण...

पत्रकार सहायत कोषमा सहयोगी हात थपिने क्रम जारी

११ साउन, काठमाडौं । नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाले संचालन गरेको कार्यक्रम वृद्ध, असक्त र गम्भीर रोगका कारण बिरामी भएका पत्रकारलाई सहयोगार्थ स्थापना गरिएको कोषमा...