Breaking News

काँग्रेसद्धारा १० वटा विभागहरुका प्रमुख सहित पदाधिकारीको मनोनित

२६ साउन, काठमाण्डौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले थप १० वटा विभागहरुमा प्रमुख, उपप्रमुख, सचिव र सदस्यहरु मनोनित गरेका छन् । सभापति देउवाले कांग्रेसको...

बिद्यार्थी भर्ना र परीक्षा संचालन असोज १ बाट गर्न सिसिएमसी को प्रस्ताव

२६ साउन, काठमाण्डौ । पछिल्लो समयमा कोरोना भाइरसका संक्रमिण बढ्न थालेपछि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र  (सिसिएमसी) ले विद्यार्थी भर्ना र परीक्षा सञ्चालन भदौभरी गर्न नमिल्ने...

१४ बर्षीया बालिकालाई २ सातासम्म बलात्कार गर्ने एक जना पक्राउ

२६ साउन, रौतहट । बालात्कार घटना दिनदिनै बढीरहेका बेला प्रदेश २ को रौतहटको गुजरा नगरपालिकाका एकजना पक्राउ परेका छन् । गुजरा–५ सोनारडिह टोलका ४५ वर्षीय...

उड्यन क्षेत्रमा १० अर्बको नोक्सानी

२६ साउन, काठमाडौं । कोभिड–१९ सङ्क्रमण रोकथामस्वरूप जारी गरिएको बन्दाबन्दीका कारण नेपालको उड्डयन क्षेत्रले ठूलो नोक्सानी बेहोर्नु परेको छ । चैत ११ गतेदेखि असार अन्तिमसम्म...

दुई अध्यक्षबीचको बोलचाल नै बन्द

२६ साउन, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच सम्बन्ध चिसिएको छ । पार्टीभित्रको जारी आन्तरिक...

पुरातात्विक प्रमाणका आधारमा बुद्धको जन्मभूमि नेपाल रहेकाले दिग्भ्रमित नहुन अन्तर्राष्ट्रिय समुदायलाई आग्रह

एजेन्सी २५ साउन, काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशंकरले गौतम बुद्धलाई ‘महान भारतीय’ भनेपछि परराष्ट्र मन्त्रालयले आपत्ति जनाएको छ । मन्त्रालयले आज आइतबार विज्ञप्ति जारी...

गौतम बुद्ध नेपालमै जन्मिएकोमा कुनै शंका छैन, भारत

२५ साउन, काठमाडौं । भारतीय विदेश मन्त्रालयले विदेशीमन्त्रीको अभिव्यक्तिको खण्डन गर्दै गौतम बुद्ध नेपालमा जन्मिएकोमा कुनै शंका नरहेको प्रष्टीकरण दिएको छ । आइतबार मन्त्रालयका प्रवक्ता...

भाई राष्ट्रपतिबाट दाई प्रधानमन्त्रीलाई सफथ

२५ साउन, कोलोम्बो । श्रीलंकाका राष्ट्रपति गोटवाया राजापाक्षेले आफ्ना दाइ महिन्दा राजापाक्षेलाई प्रधानमन्त्रीको सपथ खुवाएका छन् । पूर्वराष्ट्रपति समेत रहेका ७४ वर्षीय राजापाक्षेले आइतबार एक...

भाद्र १ गतेदेखि खुल्ने भनिएका यातायात, हवाई, शैक्षिक संस्था र अन्य निकाय १५ दिन पर सार्न सिफारिस

२५ साउन, काठमाडौं । यस अघि साउन ५ गते सरकारले निर्णय गर्दै भाद्र १ गतेदेखि अन्तर जिल्ला यातायात र बाह्य तथा अन्तरिक हवाई उडान खुलाउने...

कोरोना भाइरसका ३८० जना संक्रमित थपिदा २ जनाको मृत्यु

२५ साउन, काठमाडौं । आज देशभरमा ३८० जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन् । देशभरका प्रयोगशालामा ८ हजार ५१५ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि...