भक्तपुरमा सरकारी सम्पत्तिमाथि व्यक्तिको रजाईँ, स्थानीय तह र जनप्रतिनिधि मौन !
भक्तपुरको सल्लाघारी तीनकुनेको जग्गा २०२२ सालअघि व्यक्ति विशेषको थियो । ०२४ सालमा सरकारले रोपनीको हजार रुपैयाँ दिएर त्यो जग्गा अधिग्रहण गर्यो । ०३२–०३३ सालसम्म सिर्जनानगर,...

