व्यापार–व्यवसाय गर्ने नाममा अस्तव्यस्त बन्दै उपत्यका, स्थानीय बासिन्दाहरुले पनि अब चाँहि केही गर्ने कि ?
राजधानीको कालीमाटी र बल्खुमा तरकारी तथा फलफूल बजार छ । तीनकुने, धुम्बाराही लगायत उपत्यकाका विभिन्न ठाउँमा पनि तरकारी तथा फलफूल बजार छन् । कालीमाटी र...

