Breaking News

पाँच वर्षअघि सोचविचार नगरी लगानी, अहिले छैन निन्द्रा र भोक !

आम नागरिकको निन्द्रा र भोक हराउँदै गएको छ । उनीहरु चिन्तित छन् । चिन्ताका कारण न खाना खान्छन् न सुत्छन् नै । यसको कारण हो,...

जनता दिनप्रति दिन रोगी, सरकारलाई छैन कुनै चासो !

विदेशबाट दैनिक हजारौं मानिसहरु नेपाल आइरहेका छन् । तर, उनीहरुमा के–कस्तो रोग छ ? भनी सरकार एयरपोर्टमा स्वास्थ्य चेकजाँच गर्दैन । बजारमा अधिकांश मानिसमा टाउको...

एयरपोर्टबाटै ट्याक्सी व्यवसायीको ठगीधन्दा शुरु, स्वदेशी र विदेशी पर्यटक मारमा !

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मुलुकको सबैभन्दा पुरानो विमानस्थल हो । सरकारले अन्य विमानस्थल सञ्चालनमा ल्याएपनि त्रिभुवन विमानस्थलमा यात्रुको चहलपहल घट्न सकेको छैन । विभिन्न देशबाट नेपाल...

कर्मचारी र जनप्रतिनिधिः जनता र राष्ट्रप्रति गैरजिम्मेवार, राज्यको सम्पत्ति दोहनमा मात्रै ध्यान !

सार्वजनिक बिदाका दिन वा बिहान बेलुका जनप्रतिनिधि, कर्मचारीहरु सरकारी गाडी हुईकाँएर हिँडिरहेको देखिन्छन् । कानूनमा सार्वजनिक बिदाका दिन र कार्यालय समयबाहेक सरकारी गाडी चलाउन पाइदैँन...

नेकका नवइन्जिनियर विद्यार्थीलाई दिइयो विदाई

काठमाडौं । नेपाल इन्जिनियरिङ कलेज (नेक) दुवाकोट चाँंगुनारायण भक्तपुरको १९ औं सिभिल र सिभिल एण्ड रुरल इन्जिनियरिङका विद्यार्थीहरुलाई शनिबार राजधानीमा एक भव्य समारोहवीच विदाई दिइयो...

सरकारको द्धैध चरित्रः कमाउनका लागि १८ वर्षमा विदेश जान हुने, विवाह गर्नचाँहि २० वर्ष पुग्नुपर्ने ?

नेपालको कानुनले २० वर्षमूनिको विवाहलाई अवैध मानेको छ । कसैले २० वर्षअघि विवाह गर्यो भने त्यो विवाह बदर हुन्छ । अभिभावकलाई कारबाही गरिन्छ । विवाहचाँहि...

रित्तिएको गाउँमा जनता फर्काउन तात्ने कि सरकार ?

नेपालभर ७७ जिल्ला छ । तीमध्ये कुनै सुगम छ कुनै दुर्गम । तर, जुनसुकै जिल्लाबासी भएपनि उनीहरु नेपाली नागरिक हुन् । उनीहरुलाई सरकारले नागरिकता र...

बैंक, वित्तिय संस्थामा संकट, बेलैमा नसुध्रिएको परिमाण !

मेडिकल व्यवसायी दुर्गा प्रसाईंले तीन वर्षअघि भनेका थिए, ‘बैंक, वित्तिय संस्थाको ठगीभन्दा मौलायो । यदि समयमै सरकारले नसुधारे यी संस्था डुब्ने, भाग्ने छन् ।’ बैंक,...

सरकारको गलत निर्णयले सीधासाधी जनता सुकुम्बासी बन्दै, दलाली र मीटरब्याजी मोटाउँदै !

कुनैपनि व्यक्तिले आफ्नो नाममा भएको जायजेथो बिना जानकारी, सल्लाहबेगर अर्काको नाममा पास गर्न खोज्यो भने परिवारका सदस्यले हकदाबी गर्न पाउँछन् । पाँच वर्ष अघिसम्म घरजग्गा...

विकासको नाममा राज्यको ढुकुटी सखाप, राजनीतिक दल र सरकारी कर्मचारीलाई फलिफाप !

सरकार जनताको अभिभावक हो । सरकार सञ्चालन गर्ने होस् या सरकारी कर्मचारी उनीहरु जनता र राष्ट्रको लागि दृढ भएर काम गर्नुपर्छ । उनीहरुले कमिशन लिँदा,...