Breaking News

भ्रष्टाचार नियन्त्रणमा नागरिक साझेदारी सुशासन प्रवर्धनमा सबैको जिम्मेवारी

भ्रष्टाचारको चक्रव्यूह !  नारासहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यस वर्षको ३४ औँ वार्षिक उत्सव मनाउँदै छ । भ्रष्टाचार नियन्त्रयणका लागि अख्तियार र नागरिक हातेमालो गर्दै...

तीनै तहका सरकार जनप्रतिनिधि र कर्मचारीको आफन्त भत्र्तीकेन्द्र, अनावश्यक भारले अर्थतन्त्र अर्को संकटमा !

अहिले देशमा तीन तहको सरकार छ । संघ, प्रदेश र स्थानीय तह । तीनै तहका सरकारसँग आवश्यक अधिकार छ । राजस्व संकलनदेखि कर्मचारी भर्नासम्मका कार्य...

अख्तियार र सम्पत्ति शुद्धिकरण देखाउनका लागि मात्र खडा गरिएको हो सरकार ?

सरकार भन्छ,‘कसैले भ्रष्टाचार गरेको थाहा भयो भने जानकारी गराउनू ।’ भ्रष्टाचार गरेर जोडेको सम्पत्तिमाथि छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको...

गरिबी र आत्महत्या गर्ने कहालीलाग्दो, प्रधानमन्त्री ओलीलाई छैन केही चिन्ता !

मुलुकमा गरिबी र आत्महत्या गर्नेको संख्या कहालीलाग्दो रुपमा बढिरहेको छ । दैनिक तीन दर्जन बढीले आत्महत्या गरिरहेका छन् । कोही ऋण तिर्न नसकेर त कोही...

सिंहदरबार मात्र होइन, सरकारी अड्डा, एयरपोर्ट र बसपार्क पनि अन्त सार्न बोल्ने कि मेयर बालेन ?

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले केही वर्षअघि सिंहदरबार सार्न सुझाए । तत्कालिन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकार हुँदा उनले सामाजिक...

जताततै दलाल, बिचौलिया हाबी, राजनीतिक दलबाटै परिचालित !

राज्यबाट उपलब्ध हुने सेवासुविधा प्राप्तिका निम्ति आम नागरिक सरकारी कार्यालय जान्छन् । तर, सरकारी कार्यालय पुग्नासाथ दलाली, बिचौलियासँग उनीहरु ठोक्नि पुग्छन् । संविधान, ऐन, कानूनबमोजिम...

ऋण लिईलिई घर निर्माण, तिर्न नसकेपछि न शहरको न गाउँको !

सञ्चारमाध्यमहरुमा दिनहुँ कोही न कोही प्रहरी हिरासतमा पुगेको समाचार आउँछन् । कसैले भने आत्महत्या गरिरहेका छन् भने कोही देशै छोडेर भागेको छन् वा सम्पर्कविहीन भएका...

राज्यका ऐन, कानूनमाथि बैंक, वित्तिय संस्था, गैरकानूनी रुपमा जनताको सम्पत्ति कब्जा गर्दै !

जनताबाट चुनिएका जनप्रतिनिधि अर्थात् सांसदहरुले ऐन, कानून निर्माण गर्दछन् । संघीय संसदको दुवै सदनबाट विधेयक पारित भएपछि प्रमाणीकरणका निम्ति राष्ट्रपति कहाँ पुग्छ । राष्ट्रपतिले प्रमाणीकरण...

घरधनीको ‘घमण्डी’ र राज्यको ‘कमजोरी’ ले थप शिथिल बन्दै अर्थतन्त्र !

साना तथा खुद्रा व्यापारीहरुले पहिलेपहिले होलसेलबाट सामान ल्याउँथे । तीन लाखको सामान ल्यायो भने एक लाख रुपैयाँ तिर्थें, अरु बाँकी राख्थें । ऊसँग व्यापार गर्ने...

सेक्युरिटी गार्ड कम्पनीहरुको लुटधन्दाः एकातिर बढी तलब उठाउने, अर्कोतिर सुरक्षाकर्मीलाई श्रम शोषण गर्ने !

सरकारी कार्यालय, बैंक तथा वित्तिय संस्था, अस्पताल, विद्यालय, कलेज, विभिन्न संघसंस्था, भाटभटेनी, सुपरमार्केट, बिग मार्ट, सुन पसल, होटल, रेस्टुरेन्ट, र व्यक्तिको निजी घरमा समेत विभिन्न...