१७ बैशाख, काठमाडौं । कोरोना लकडाउनका कारण आर्थिक क्षेत्र धरासाही बनेको र मानिसहरु बेरोजगार हुन सक्ने आकलनलाई मध्य नजर गदैं कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले...
१६ वैशाख, गोरखा । कोरोना भाइरसका कारण लकडाउन भएपछि कृषकलाई समेत मर्का परेको छ । गोरखाको पालुङटार नगरपालिका–७ च्याङली स्थित कामधेनु गाईपालन केन्द्रमा लकडाउनका कारण...
१४ वैशाख, काठमाण्डौ । विश्वको सबैभन्दा बढी गहुँ निर्यात गर्ने मुलुक रूसले अन्नजन्य सामानको निर्यातलाई आगामी जुलाई १ गतेसम्म बन्द गर्ने निर्णय सार्वजनिक गरेको छ...
१० बैशाख, काठमाडौं । सरकारले लकडाउनका अवधिमा अत्यावश्यक वस्तुको ढुवानी गर्ने गाडीमा कुनै प्रतिबन्ध नलगाए पनि दूध र दुग्धजन्य वस्तु बोकेका गाडी गुड्नै नदिएको गुनासो...
विश्व माहामारीको रूपमा फैलिएको ऋयखष्म(ज्ञढ का कारण अहिलेको ठूलो चुनौती भनेको जीवन रक्षा हो । तर जीवन रक्षासँग अर्थतन्त्र पनि जोडिन्छ । आर्थिक, सामाजिक अवस्था...
८ वैशाख, काठमाण्डौ । विश्वब्यापी रूपमा कोरोना भाइरस संक्रमण फैलिए पनि बर्खेबालिका लागि रासायनिक मल पर्याप्त भएको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले बताएको छ ।...
६ वैशाख, काठमाडौं । कोरोना भाइरसले विश्वजगत नै महामारीको चपेटामा परेपछि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले वन्यजन्तुको मासुको व्यापारमा कडा प्रतिबन्ध लगाउन सबै देशहरूलाई अपिल...
बैशाख ३, पचालझरना, खार्दु, कालिकोट । कालिकोटको पचालझरना गाउँपालिका वडा नम्बर ३ मा हालै भएको आगलागीबाट सोही वडा निवासी युवा कृषक लोकेन्द्र कठायतले पालका करिब...