Breaking News

आज देशभर ४८४ जनामा कोरोना संक्रमण भएको पुष्टि

२८ साउन, काठमाण्डौ। आज नेपालभर थप ४८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ४ सय ८१ जनाको...

डोटीमा बस दुर्घटना हुँदा ३ को मृत्यु ३१ घाइते

२८ साउन, बुटवल । सुदूरपश्चिम प्रदेशको डोटी जिल्लामा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु हुनुका साथै ३१ जना घाइते भएका छन् । डोटीको पुर्वीचौकी गाउँपालिका...

बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा कोरोनाबाट २ को मृत्यु

२८ साउन, बुटवल । पछिल्लो समयमा कोरोना भाइरसका संक्रमिण्ण बढ्ने क्रमसँगै मर्नेको संख्या बढीरहेको छ । गएराति बुटवलको कोरोना विषेश अस्थायी अस्पतालमा दुई जनाको मृत्यु...

किष्ट अस्पतालमा मरेकी एक महिलाको कोरोना रिपोर्ट पोजेटिभ

२८ साउन, काठमाण्डौ । ललितपुरको ग्वार्कोस्थित किस्ट मेडिकल कलेजमा मृत्यु भएकी एकजना महिलाको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको छ । काठमाडौं टेकुकी ७८ वर्षीया महिलाको...

युरोपा लिगको सेमिफाइनल खेल सकिए

२८ साउन, काठमाण्डौ । युरोपा लिगको सेमिफाइनल समिकरण पूरा भएको छ । मंगलबार राति क्वार्टरफाइनलका दुई खेल सकिएसँगै सेमिफाइनलमा पुग्ने चारै वटा टिमको टुंगो लागेको...

कोरोनाका कारण कराँते ओलम्पिक खेल तयारी प्रशिक्षण स्थगित

२८ साउन, काठमाण्डौ । जापानको राजधानी टोकियोमा आयोजना हुने ओलम्पिकको तयारीका लागि जारी कराँते खेलाडीहरुको प्रशिक्षण स्थगित गरिएको छ । कोरोना भाइरसको महामारीका कारण कराँते...

झोलुङ्गे पुल बगाउँदा गाउँ नै सम्पर्कविहीन

२८ साउन, बाजुरा । लगातार आइरहेको बर्षाले बुढीगंगा नदीमा आएको पानीको वहावले गौमूल गाउँपालिका–२ अजयटोड्की गाउँमा अवस्थित बूढीगंगा नदीमा आएको बाढीका कारण झोलुङ्गे पुल बगाउँदा...

कोरोना संक्रमण बढ्न थाले पछि काठमाण्डौ उपत्यकामा कडाई

२८ साउन, काठमाण्डौं । सरकारले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिएको भन्दै पुनः होटल तथा रेस्टुरेस्ट बन्द गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्...

अझै केही दिन झरी जारी रहने

२८ साउन, काठमाण्डौं । अझै केही दिन साउने झरी जारी रहने भएको छ । हाल मनसुनी न्यूनचापीय रेखा पश्चिम क्षेत्रको नेपाल नजिक दक्षिणतर्फ छ ।...