Breaking News

प्रेमीकाका लागि मोटरसाईकल चोर्दा

कदर समाचार चैत्र १७, एजेन्सी । आठ वटा मोटरसाइलक चोरेर प्रेमिकालाई प्रभावित पार्न खोज्ने नया“ दिल्लीका एक युवकलाई प्रहीले पक्राउ गरेको छ । उनकी प्रेमिकाले...

पचालझरना गाउँपालिकाद्धारा कृषकलाई गोठालो भत्ता

कदर समाचार चैत्र १७, कालिकोट । कोलकोटको पचालझरना गाउपालिकाले किसानलाई प्रोत्साहन दिने हेतुले त्यहास्थित भेडा–बाख्रा पाल्ने किसानलाई गोठालो भत्ता दिन थालेको छ । किसानको आयस्तर...

महामुर्खको उपाधि लालबाबु राउतलाई

कदर समाचार चैत्र १७, जनकपुर । सधै जै दिइने पदकी यस वर्ष पनि एक कार्यक्रम गरी दिइएको छ । होली पर्वको पूर्व सन्ध्यामा आयोजित महामूर्ख...

पर्यटकीय गन्तव्यको रुपमा रसुवाको फिकुरी डाँडा

कदर समाचार चैत्र १७, काठमाण्डौ । पर्यटकलाई घुम्न र मनमोहन दृश्य अवलोकनका लागि रसुवा नुवाकोट पर्यटन समाजले फागुनको दोस्रो साता देखि फिकुरी ट्रेकिङ ट्रेलको अध्ययन...

अक्षरहरुको गस्तीमा मौन छु म –तिलकुमारी शर्मा (बस्याल)

अक्षरहरुको घरमा सजिएकी छु, सहर र महलको पैसामा हैन । अक्षरको मित्रता खोजेकी छु, सौन्दर्य र सजावटको हैन ।। अक्षरको मूर्तिमा सजिएकी छु, कुनै मूर्तिकारको...

हर्मोनका कारणले शरीरमा हुने फाइदा,बेफाइदा

कदर समाचार चैत्र १७, काठमाण्डौं । हर्मोन एक प्रकारको रसायन हो । हाम्रो शरीरका विभिन्न ग्रन्थीले फरक–फरक हर्मोन उत्पादन गर्छ । जसको काम पनि छुट्टाछुट्टै...

कोरोना भाइरस ः वनको बाघभन्दा मनको बाघ झनै खतरनाक

कदर समाचार चैत्र १७, काठमाण्डौं । कोरोनाभाइरसको महामारी नेपालमा देखिएको प्रमाणित नहु“दै त बजारको बेहाल छ, ग्या“सको ‘कृत्रिम महासंकट’ जनताले भोगिरहेका छन् । बजारमा उपभोग्य...

कोरोना विरुद्धको जनचेतनामा काठमाण्डौ महानगर पालिका

कदर समाचार चैत्र १७, काठमाण्डौ । चीनबाट सुरु भएको कोरोना भाइरस (कोभिड–१९) को संन्त्रास विश्वभरी फैलिरहेका बेला नेपालमा पनि त्यसको संन्त्रास बढेको छ । उक्त भाइरसलाई...

कागजी कानुनी शासनको चपेटामा नेपाल – दिपक शर्मा

कदर समाचार चैत्र १७, काठमाण्डौं । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीका प्रिय शब्दमध्ये एक शब्द हो, ‘सुशासन’ यो फरक पक्ष हो कि, उनको यही शासनकाल...

कोरोनाभाइरस संक्रमण वास्तवमै खतरनाक रहेको तर रोगका नियन्त्रणका लागि बिकल्प अपनाउनु पर्छ

एजेन्सी । एक जना संक्रमण रोग विज्ञले कोरोना भाइरसको संक्रमण फैलिएको बारे आम मानिसहरुले चाहिँदो भन्दा बढी बढाइचढाई गर्दै देखाएको प्रतिक्रियाले रोग आफैंले भन्दा बढी...