Breaking News

लकडाउन र त्यसको रणनीतिबारे मन्त्रीपरिषद्को बैठक बस्दै

२४ बैशाख, काठमाडौं । लकडाउन लम्ब्याउनेबारे निर्णय गर्न बुधबार मन्त्रिपरिषद बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भनिएको छ । यसअघि कोरोना रोकथाम...

मन्त्रालयको दोधारे निर्णले बिद्यार्थी र अभिभावक अन्योलमा

२४ बैशाख, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सोमबार विद्यार्थी भर्ना वा अनलाइन पठनपाठनको नाममा कुनै पनि किसिमको शुल्क नउठाउन निर्देशन दियो । निर्देशनमा...

कोरोना भाइरस निको भएका ५२ वर्षे पुरुषमा पुन पोजेटिभ

२३ वैशाख, काठमाडौं । काठमाण्डौंको पेप्सिकोलास्थित सिनसिटी अपार्टमेन्टमा पहिला कोरोना संक्रमित भई निको भएर घर फर्किएका ५२ वर्षका पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको हो ।...

एभरेष्ट बैंकको नयाँ अद्यावधि सुविधा थप

२३ वैशाख, काठमाडौं । एभरेष्ट बैंकले ग्राहकहरुको सेवा र सुविधालाई ध्यानमा राखी आफ्नो मोबाइल बैंकिङ्ग एप ‘भ्द्यी त्यगअज द्दद्ध’ मा नयाँ अद्यावधिक सुविधाहरु थप गरेको...

वडाध्यक्षद्धारा पत्रकार महासंघ काठमाण्डौ शाखालाई खाद्य सामाग्री हस्तान्तरण

२३ वैशाख, काठमाडौं । कोरोना भाइरसको जोखिम बढ्ने क्रमसँगै आज नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाको कार्यालय भृकिटीमण्डपमै गएर काठमाडौँ महानगरपालिका–१४ का वडाध्यक्ष शोभा सापकोटाले पाँच...

बैशाख २५ बुद्ध जयन्ती समेत परेकाले दिपावली गर्न आग्रह

२३ वैशाख, काठमाडौं । सरकारले बैशाख २५ गते साँझ घरघरमा दीप प्रज्वलन गर्न आह्वान गरेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईका...

प्रधानमन्त्रीको चाहना लकडाउन निरन्तर रहन्छ

२३ वैशाख, काठमाडौं । सरकारले बैशाख २५ गतेपछि पनि लकडाउन लम्ब्याउन संकेत गरेको छ । यद्यपि यसबारे भोलि बस्ने मन्त्रिपरिषद्ले निर्णय गर्ने बताइएको छ ।...