Breaking News

टिचिङमा सुत्केरी भएर डिस्चार्ज भई घर फर्केकी महिलालाई स्वासप्रश्वासमा समस्या भएपछि धुलिखेल अस्पतालमा उपचारर्थ मृत्यु भएको छ

३ जेठ, काठमाण्डौ । काभ्रेकी एक महिला ९ दिनअघि काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा सुत्केरी भएकी थिइन् । त्यसपछि डिस्चार्ज भएर घर गएकी उनमा स्वासप्रश्वासमा समस्या...

बिरामी भेट्न गएका व्यक्ति नै कोरोना संक्रमित भएर आए

३ जेठ, काठमाण्डौ । त्रिवि शिक्षण अस्पताल (टिचिङ) मा बिरामी भेट्न आएका व्यक्तिमा कोरोना भाइरसको संक्रमण भेटिएको टिचिङ अस्पतालले पुष्टि गरेको छ । यसअघि टिचिङ...

जेठ ३ ! जननेता मदन भण्डारीलाई सम्झिंरहदा

आज जेठ ३ गते अपूरणीय क्षति र अविस्मरणीय राजनीतिक घटनाक्रमका हिसावले नेपाली बाम–लोकतान्त्रिक आन्दोलनको एउटा ऐतिहासिक दिन हो । आजको यस ऐतिहासिक दिनलाई विभिन्न हिसावले...

कपिलवस्तुका तीन जनामा कोरोना संक्रमित पुष्टि

३ जेठ, काठमाडौं । कोरोनाभाइरसका संक्रमित थपिने क्रमसँगै तीन जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार दिएको जानकारीअनुसार तीनै जना कपिलवस्तु शिवराज...

शैक्षिक प्रमाणपत्रको आधारमा सुरुमै नगद दिने क्रार्यक्रम

३ जेठ, काठमाडौं । सरकारले अघिल्लो वर्ष शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिने कार्यक्रम असफल भएपछि यो वर्ष सरकारले प्रमाणपत्रको आधारमा व्यवसाय सुरू गर्न नगद...

भारतले कोरोना संक्रमित संख्यामा चिनलाई उछिन्यो

३ जेठ, काठमाडौं । चिनको बुआनबाट शुरु भएको कोरोना भाइरस (कोभिड (१९) को रोगबाट भारतले संक्रमित संख्याको आधारमा चीनलाई पछि पार्दै आगडी बढेको छ ।...

काठमाण्डौंका अस्पतालमा १३ कोरोना संक्रमितको उपचार हुँदै

३ जेठ, काठमाडौं । नेपालका कोरोना संक्रमितमध्ये १३ जना काठमाडौंका अस्पतालमा उपचाररत रहेका छन् । टेकु अस्पतालमा ५ जना, पाटन अस्पतालमा ४ जना, त्रिवि शिक्षण...

अझै टुङ्गोमा पुग्न सेकेको छैन नेकपा एकता

३ जेठ काठमाडौं । तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) जेठ ३ गते आज २ वर्ष पूरा हुँदैछ । पार्टी...

बर्दिया, पर्सा, सिराह, सर्लाही र चितवन गरी आज थप ६ जनामा कोरोना संक्रमित पृष्टि

३ जेठ काठमाडौं । नेपालमा कोरोना भाइरसका संक्रमित बिरामी थपिने क्रमसँगै आज थप ६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । बर्दिया, पर्सा,...

दाङ तुलसीपुरका कोरोना संक्रमित व्यक्ति टिचिङ अस्पतालका कर्मचारी भएको खुलेको छ

३ जेठ काठमाडौं । हिजो शुक्रबार मात्र कोरोना भाइरस संक्रमित पृष्टि भएका दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ खर्चवा गाउँका ३४ वर्षीय कोरोना संक्रमित व्यक्ति...