Breaking News

राहत वितरणमा राजनीति र काठमाण्डौमा मजदुरको बिजोग भनेर समाचार लेखेकै भरमा पत्रकार महतारामाथि धम्की र गालीगलौज

२९ बैशाख, काठमाडौं । बाजुरा जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिकाले वितरण गरेको राहत वास्तविक पीडितले नपाएको र आफ्ना आसेपासे तथा आफ्ना राजनीतिक कार्यकर्ता लाई मात्र बाँडेको...

नेपाल पत्रकार महासंघ काठमाण्डौं शाखालाई कालिका सोपद्धारा ३०० वोतल स्यानिटाइजर हस्तान्तरण

२९ बैशाख, काठमाडौं । कोरोना भाइरसको महामारीमा पनि आफ्नो कर्तव्य जिम्मेवारी वहन गरी खटिरहेका पत्रकारलाई स्वास्थ्य सामग्री उपलब्धकै क्रममा हिजो कालिका सोप एण्ड केमिकलले नेपाल...

आज केही स्थानमा चट्याङ्ग, , असिना पानी र हावाहुरीको सम्भावना

२९ बैशाख, काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज देशका केही स्थानमा चट्याङ्ग, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाका अनुसार हाल देशमा...

भोलि आईतबार र पर्सि सोमबार यी-यी ठाउँमा विद्युत आपूर्ति रोकिने

२७ वैशाख, काठमाण्डौ । काठमाडौंका केही स्थानमा दुई दिन विद्युत आपूर्ति रोकिने भएको बताइएको छ । कलंकीदेखि ढुंगेधारासम्मको चक्रपथ र सितापाइलादेखि रामकोटसम्मको सडक विस्तारको लागि...

समाचार लेखेकै भरमा पत्रकारलाई धम्काउने र तथानाम बोल्ने पालिका अध्यक्ष र उनका आसेपासेलाई कानुनी कारवाही गर

२६ वैशाख, काठमाण्र्डौ । क्रान्तिकारी पत्रकार महासंघले संगठनका सचिव तथा हाम्रो अनलाइन पत्रिकाका अध्यक्ष/प्रकाशक तथा छापामार साप्ताहिका सम्पादक/प्रकाशक रनसुर महतारा (रमेश) लाई समाचार लेखेकै कारणले...

वडाध्यक्षद्धारा पत्रकार महासंघ काठमाण्डौ शाखालाई खाद्य सामाग्री हस्तान्तरण

२३ वैशाख, काठमाडौं । कोरोना भाइरसको जोखिम बढ्ने क्रमसँगै आज नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाको कार्यालय भृकिटीमण्डपमै गएर काठमाडौँ महानगरपालिका–१४ का वडाध्यक्ष शोभा सापकोटाले पाँच...

नयाँ कर्मचारी भर्ना बन्द, आयोगका सबै विज्ञापन र परीक्षा स्थगित

२३ वैशाख, काठमाडौं । कोभिड–१९ प्रकोप र लकडाउनले मुलुक आर्थिक संकटमा पर्ने भएपछि सरकारले प्रशासनिक खर्च कटौती गर्न सबै सरकारी सेवामा नयाँ कर्मचारी भर्ना बन्द...

लकडाउनको स्वरुप परिवर्तन हुन सक्ने

२३ वैशाख, काठमाडौं । सरकारले पटकपटक थप्दै आएको लकडाउनको मोडालिटी (स्वरुप) परिवर्तन हुनसक्ने संकेत गरेको छ । २५ वैशाखपछि भने सरकारले लकडाउनको स्वरुप परिवर्तन गरी...

तीन दिनसम्म लगातार झरी र पानी पर्ने

२२ वैशाख, काठमाडौं । पश्चिमी वायु, स्थानीय वायु र पूर्वी भूभाग नजिक बनेको न्यून चापीय क्षेत्रको प्रभावका कारण देशका अधिकांश स्थानमा पानी परिरहेको छ ।...

विश्व प्रेस स्वतन्त्रता दिवससँगै १०० पत्रकारलाई राहत वितरण

२१ बैशाख, काठमाण्डौं । नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाले विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा करीब १०० पत्रकारलाई आज राहत वितरण गरेको छ । शाखाले कोभिड–१९...