Breaking News

पत्रकार महासंघको आयोजनामा १९१ पत्रकारको कोरोना स्वाब संकलन

६ जेठ, काठमाडौं । पत्रकारको स्वास्थ्य क्षेत्रको मध्यनजर गर्दै नेपाल पत्रकार महासंघ, केन्द्रीय समितिको आयोजना तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसंगको संमन्वयमा आज समबार पत्रकार महासंघ...

कोरोना संक्रमित थपिने क्रमसँगै आज फेरि २७ जनामा संक्रमित थपिएका छन्

६ जेठ, काठमाडौं । कोरोना भाइरसका संक्रमित थपिने क्रमसँगै आज थप २७ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । २७ जनामा...

प्रदेशको – १ का झापा र सुनसरी ११ जनामा कोरोना संक्रमित भेटिए

६ जेठ, काठमाडौं । आज मंगलबार प्रदेश- १ मा थप ११ जना व्यक्तिमा कोरोना संक्रमण भेटिएका छन् । झापाको कचनकवल गाउँपालिकाका ९ जना र सुनसरीका...

कपिलवस्तुको मायादेवी गाउँपालिकामा ४ जनामा कोरोना संक्रमित भेटिए

६ जेठ, काठमाडौं । कोरोना संक्रमित थपिने क्रमसँगै आज कपिलवस्तुमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मायादेवी गाउँपालिका– ४ का ३ जना...

लिम्पियाधुरा समेत समेटिएको नेपालको नयाँ नक्सा सार्वजनिक

५ जेठ, सुर्खेत । सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटेर नेपालको नयाँ नक्सा पारित गरेको छ । आज सोमबार बसेको मन्त्रिपरिषद बैठकले नक्सा पारित...

भरखरै १८ जनामा कोरोना संक्रमित थपिए

५ जेठ, सुर्खेत । आज सोमबार राति थप १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार नयाँ थपिएका संक्रमितमा बाँकेका १२...

दैलेखका एक व्यक्तिको सुर्खेतमा परीक्षण गर्दा कोरोना देखियो पृष्टिका लागि स्वाब नेपालगंज पठाइयो भोलि रिर्पोट आउने

५ जेठ, काठमाण्डौ । जेठ १ गते भारतबाट आएका दैलेखको आठबीसकोट नगरपालिकाका एक जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । सुर्खेतस्थित जनस्वास्थ्य प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा...

आज फेरि झापामा एक जनामा कोरोना संक्रमित भेटिएका छन्

५ जेठ, काठमाण्डौ । नेपालमा एक पछि अर्को गरी कोरोनाका संक्रमित थपिन क्रमसँजै आज फेरि झापामा एक जना कोरोना संक्रमित थपिएका छन् । भारतबाट लुकिछिपी...

लोकसेवा आयोगद्धारा तोकिएका र रोकिएका परीक्षाहरु अर्को सूचना नआउदा सम्म स्थगित

५ जेठ, काठमाण्डौ । लोक सेवा आयोगले कुनै एक चरणको परीक्षा सन्चालन भइसकेका पदहरुका बाँकी परीक्षा देशको अवस्था सामान्य भएपछि लिने भएको छ । सुरक्षा...

आज एकै दिन ५३ जना कोरोना भाइरसका संक्रमित थपिए, गुल्मीमा पनि एक जनामा कोरोना संक्रमित

५ जेठ, नेपालगञ्ज । आज सोमबार एकैपटक ५३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बाँकेमा मात्र ४७...