Breaking News

पछिल्लो २४ घन्टामा कोरोना भाइरसका संक्रमित ३२३ थपिदै टोटल ३२३५ संख्या पुगेको छ

२४ जेठ, काठमाण्डौ । देशका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा उनीहरू पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले मन्त्रालयमा नियमित पत्रकार सम्मेलनमा जानकारी दिंदै आज शनिबार कोरोनाभाइरसका तीन सय २३ जना संक्रमित भेटिएका बताएका छन् ।

यो सँगै देशभर संक्रमितको संख्या तीन हजार दुई सय ३५ पुगेको छ ।