Breaking News

अर्जेन्टिना ३–१ बिजयी

१४ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत जोर्डनसँगको खेलमा अर्जेन्टिनाले जोर्डनलाई ३–१ गोलले हराएको छ । पहिलो हाफमा अर्जेन्टिनाले २–० अग्रता लिएको थियो ।...

इंग्ल्याण्ड समूह विजेता बन्दै नक आउट प्रवेश

इंग्ल्याण्ड समूह विजेता बन्दै फिफा विश्वकप २०२६ को नक आउट प्रवेश गरेको छ। गएराति पनामालाई हराउँदै इंग्ल्याण्ड समूह एलमा ७ अंक जोडेर शीर्ष स्थानमा रहँदै...

कोलम्बिया र पोेर्चुगल बराबरीमा दुबै नकाउटचरण प्रवेश

१४ असार, काठमाडौं । बिश्वकपको जारी खेलमा आज बिहान भएको खेलमा कोलम्बिया र पोेर्चुगल बराबरीमा खेलेका छन् । कोलम्बिया समूह ‘के’ को विजेता बन्दै नकाउटचरणमा...

मेस्सीको २ गोल सहित अर्जेन्टिना बिजयी

८ असार, काठमाडौं । कप्तान लियोनल मेस्सीको कीर्तिमानी गोलमा अर्जेन्टिनाले अष्ट्रियालाई पराजित गरेको छ । डालास स्टेडियममा भएको खेलमा अष्ट्रियालाई २–० ले पराजित गर्दे अर्जेन्टिना...

विश्वकपमा सर्वाधिक गोल गर्ने कीर्तिमान लिओनल मेसीका नाममा दर्ज

विश्वकपमा सर्वाधिक गोल गर्ने कीर्तिमान अब लिओनल मेसीका नाममा दर्ज भएको छ। अस्ट्रियाविरूद्ध भरखरै सकिएको खेलमा २ गोल गरेर अर्जेन्टिनाका मेसीले यो कीर्तिमान राखेका हुन्।...

लियोनल मेस्सी फिफा विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडी

८ असार, काठमाडौं । अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी फिफा विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् । डालास स्टेडियम जारी अष्ट्रियाविरुद्धकाे खेलमा एक गोल गर्दै...

विश्वकप २०२६ को सुरुवातमै लियोनल मेस्सीको ह्याट्रिक अल्जेरियालाई ३–० ले पराजित

काठमाडौं । कप्तान लियोनल मेस्सीको ह्याट्रिकमा साविक विजेता अर्जेन्टिनाले फिफा विश्वकप-२०२६ को शानदार सुरुवात गरेको छ । अमेरिकाको कान्सास सिटी रङ्गशालामा बुधवार बिहान भएको खेलमा...

नेदरल्यान्ड्स र जापानले बराबरीमा

१ असार, काठमाडौं । बिश्व कप २०२६ भरखर सुरु भएको छ । जारी विश्वकपमा नेदरल्यान्ड्स र जापानले बराबरी अंक बाडेको छन् । डलास स्टेडियममा भएको...

नेपालले एसियन गेम्स छनोट २०२६ को उपाधि जित्यो

नेपालले एसियन गेम्स छनोट २०२६ को उपाधि जितेको छ। जापानमा आगामी सेप्टेम्बरमा हुने एसियन गेम्सको छनोट प्रतियोगिताको फाइनलमा हङकङलाई डिएलएस मेथडमा १९ रनले पराजित गर्दै...

एन्फा अध्यक्ष पंकजविक्रम नेम्बाङ र महासचिव किरण राईलाई विश्वकप २०२६ का लागि विदेश जान रोक

राष्ट्रिय खेलकुद परिषद् राखेपले अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष पंकजविक्रम नेम्बाङ र महासचिव किरण राईलाई फिफा विश्वकप २०२६ का लागि विदेश जान अनुमति दिन...