Breaking News

युरोपा लिगको सेमिफाइनल खेल सकिए

२८ साउन, काठमाण्डौ । युरोपा लिगको सेमिफाइनल समिकरण पूरा भएको छ । मंगलबार राति क्वार्टरफाइनलका दुई खेल सकिएसँगै सेमिफाइनलमा पुग्ने चारै वटा टिमको टुंगो लागेको...

कोरोनाका कारण कराँते ओलम्पिक खेल तयारी प्रशिक्षण स्थगित

२८ साउन, काठमाण्डौ । जापानको राजधानी टोकियोमा आयोजना हुने ओलम्पिकको तयारीका लागि जारी कराँते खेलाडीहरुको प्रशिक्षण स्थगित गरिएको छ । कोरोना भाइरसको महामारीका कारण कराँते...

४८ बर्षपछि वुल्भ्स पहिलो पटक यूरोपियन प्रतियोगिताको क्वार्टरफाइनलमा

२३ साउन, काठमाण्डौ । इङ्ग्लिस क्लब वुल्भ्स ४८ वर्षमा पहिलोपटक युरोपियन प्रतियोगिताका क्वार्टरफाइनलमा प्रवेश गरेको छ । ओलम्पियाकोसलाई १–० ले हराउँदै समग्रमा २–१ को जीतसहित...

म्यान्चेस्टर युनाइटेड र चेल्सीले अर्को सिजनको च्याम्पियन्स लिगमा सुरक्षित

१२ साउन, काठमाण्डौं । इंग्लिस प्रियिमर लिगको अन्तिम खेलमा जीत हासिल गर्दै दुई टोली युरोपियन क्लब फुटबलको सर्वोच्च प्रतियोगितामा छनौट हुन सफल भएका हुन् ।...

इटालियन सिरिए ए को उपाधि युभेन्टको पोल्टामा

१२ साउन, काठमाण्डौं । क्रिस्टियानो रोनाल्डोको र फेडेरिको बर्नार्डेस्चीको मद्दतले साम्पडोरियालाई २–० गोलअन्तरले पराजित गर्दै लगातार नवौँ पटक सो माथि कब्जा जमाउन सफल भएको हो...

नेपाली लेग स्पिनर सन्दीप लामेछाने एक करोडमा जमैका तलाबाजमा आबद्ध

२२ असार, काठमाण्डौ । नेपालका युवा लेग स्पिनर सन्दीप लामिछानेले सिजनको क्यारेबियन प्रिमियर लिग (सिपिएल) टी–२० क्रिकेट प्रतियोगिता जमैका तलावाजबाट खेल्ने भएका छन् । सन्दीपलाई...

जर्मन कपको उपाधि म्युनिखलको पोल्टामा

२१ असार, काठमाण्डौ । बुण्डेसलिगा च्याम्पियन बनिसकेको बायर्न म्युनिखले जर्मन कपको उपाधि पनि जितेको छ । गएराति बर्लिनमा भएको फाइनलमा बायर लेभरकुजनलाई ४(२ ले पराजित...

गएराति भएको खेलमा इन्टर मिलानले ब्रेस्कियालाई ६ गोलअन्तरले पराजित गर्यो

१८ असार, काठमाडौं । कोरोना भाइरसका कारण स्थगित भएको इटालियन सिरी ए अन्तर्गत गएराति भएको खेलमा तेस्रो स्थानको इन्टर मिलानले ब्रेस्कियालाई ६–० को फराकिलो अन्तरले...

एक खेल बांकी छदै लिभरपुलको पोल्टामा इङ्गलिस प्रिपियर लिगको उपाधि

१२ असार, काठमाडौं । लिभरपुलले यस वर्षको इङ्गलिस प्रिमियर लिगको उपाधि जितेको छ । हिजो बिहीबार राती लिभरपुलको कसैसंग प्रतिस्पर्धा थिएन । तर चेल्सीसंग म्यानचेस्टर...

अमेरिकामाथि ईरान ९० मिनेट हावी हुँदा

७ असार, काठमाण्डौ । सन् १९९८ मा फ्रान्स हुन गइरहेको विश्वकप फुटबलको ड्र सार्वजनिक भएर ईरान– अमेरिका एउटै समूहमा परे, तब अमेरिकी फुटबल फेडेरेशनका अध्यक्षले...