पोर्चुगल जर्मनीसंग चार गोल खादै पराजित

यूरो कप फुटवल  अन्तर्गत भरखरै सकिएको जर्मनी र पोर्चुलको खेलमा जर्मनीले पोर्चुगललाई ४ गोल गर्दै हराएको छ । पहिलो हाफको १२ औं मिनेटमा पोर्चुगलका लागि क्रिस्टियानो रोनाल्डोले गोल गरेर टिमलाई अग्रता दिलाए पनि त्यसपछि जर्ममनीले पाएको दुबै गोल आत्मघाती थियो । पहिलो हाफमा १-२ मा रोकिएको खेल दोस्रो हाफको मध्यन्नमा जर्ममनीले थप २ गोल गर्दै दोब्बर ४ गोल पुर्याएको थियो भने पोर्चुगले थप एक गोल गरेर २ पुर्याए पनि पोर्चुगल जर्मनीसंग चार गोल खादै पराजित भएको छ ।