Breaking News

नेपालले लाओसलाई ९–० गोल अन्तरले पराजित

एएफसी महिला एसियन कप छनोटमा नेपालले गोलको वर्षा गर्दै बिजयी सुरुवात गरेको छ । उज्वेकिस्तानमा जारी छनोटअन्तर्गत पहिलो खेलमा नेपालले लाओसलाई ९–० गोल अन्तरले पराजित...

नेसन्स लिगको उपाधि पोर्चुगलले जित्यो

पोर्चुगलले नेसन्स लिगको उपाधि जितेको छ । अल्भारो मोराटाको निर्णायक स्पट किकमा रुबेन नेभ्सले पेनाल्टी सुटआउटमार्फत उपाधि हासिल गरेको हो । पोर्चुगल निर्धारित समयमा दुई...

दीपेन्द्रसिंह ऐरी नेपालका लागि सबैभन्दा धेरै टी-२०आई खेल खेल्ने खेलाडी

७ असार, काठमाडौं । नेपाली क्रिकेट टोलीका अलराउण्डर दीपेन्द्रसिंह ऐरी नेपालका लागि सबैभन्दा धेरै टी-२०आई खेल खेल्ने खेलाडी बनेका छन् । शुक्रबार भएको स्कटल्याण्डसँगको खेल...

नेपालले स्कटल्याण्डलाई ६ विकेटले हरायो आज अन्तिम खेल खेल्दै

काठमाडौं । नेपालले स्कटल्याण्डमा भइरहेको त्रिदेशीय टी–२०आई शृंखलामा दोस्रो जित निकालेको छ । ग्लास्गोमा हिजो बिहीबार भएको खेलमा नेपालले नेदरल्याण्ड्समाथि ६ विकेटको प्रभावशाली जित हात...

स्कटल्यान्डमा जारी टी–२० अन्तर्राष्ट्रिय सिरिजमा आज नेपालले नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दै

स्कटल्यान्डमा जारी टी–२० अन्तर्राष्ट्रिय सिरिजमा आज नेपालले नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दैछ। स्कटल्याण्डको टिटउड ग्लास्गोमा नेपाली समयअनुसार आज बेलुकी पौने ८ बजे खेल दुई देशबीचको खेल हुनेछ।...

सितेरियो कराँते महासँघ ठेचोस्थित ब्ल्याक बेल्ट दिक्षान्त कार्यक्रम सम्पन्न

नेपाल सितेरियो कराँते महासँघ ठेचो डोजोले ब्ल्याक बेल्ट दिक्षान्त कार्यक्रम सम्पन्न गरेको छ । एसियन प्यासिफिक सितेरियो कराँते महासँघका अध्यक्ष दावा गुरुङ्गको अध्यक्षतामा दिक्षान्त कार्यक्रम...

एएफसी एसियन कप छनोट अन्तर्गत तेस्रो चरणको दोस्रो खेलमा नेपालले आज लाओससँग खेल्दै

२७ जेठ, काठमाडौं । एएफसी एसियन कप छनोट अन्तर्गत तेस्रो चरणको आफ्नो दोस्रो खेलमा नेपालले आज लाओससँग खेल्दैछ । नेपाल र लाओसबीचको खेल मंगलबार साँझ...

लामिन यमल विश्वकै सबैभन्दा महँगो फुटबलर

काठमाडौं । खेलाडी मूल्याङ्कनमा विशेषज्ञता राख्ने वेबसाइट ट्रान्सफरमार्क्टको पछिल्लो अपडेटअनुसार १७ वर्षीय लामिन यमलको बजार मूल्य २०० मिलियन युरो पुगेसँगै उनी विश्वकै सबैभन्दा महँगो फुटबलर...

पोर्चुगलले युईएफए नेसन्स लिग फुटबलको उपाधि जित्न सफल

२६ जेठ, काठमाडौं । पोर्चुगलले युईएफए नेसन्स लिग फुटबलको उपाधि जितेको छ । फाइनल खेलमा स्पेनलाई टाइब्रेकरमा हराउँदै पोर्चुगलले दोस्रोपटक नेसन्स लिग फुटबलको उपाधि जितेको...

राखेपमा दर्ता २१ संघ, सहभागी मात्र ४ : के यस्तो पनि साधारणसभा ?

काठमाडौं । नेपालको फुल कन्ट्याक्ट कराँते खेल क्षेत्र फेरि एकपटक विवादको घेरामा परेको छ। नेपालको फुल कन्ट्याक्ट कराँते महासंघ (NFKKF) ले राखेपमा दर्ता भएका २१...