पेरिस सेन्ट जर्मेन (पिएसजी)ले पहिलोपटक च्याम्पियन्स लिगको उपाधि जित्यो
फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)ले पहिलोपटक च्याम्पियन्स लिगको उपाधि जितेको छ। गएराति भएको फाइनल खेलमा इन्टर मिलानलाई हराउँदै पिएसजीले पहिलो च्याम्पियन्स लिगको ट्रफी जितेको...

