Breaking News

बिरेन्द्रनगरको सुर्खेतमा २४ वर्षीय युवती बलात्कृत आरोपमा सुग्रीव नेपाली पक्राउ

कर्णाली प्रदेशको राजधानी बिरेन्द्रनगरको सुर्खेतमा २४ वर्षीय युवती बलात्कृत भएकी छन् । ती युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले वीरेन्द्रनगर नगरपालिका–५ कालिका बस्ने ३१ वर्षीय सुग्रीव...

मेलम्चीको खानेपानी पानी आजदेखि मूल सुरुङमा पठाउने तर धारामा आउन भने बैशाख नै कुर्नुपर्ने

२९ चैत, काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको मूल सुरुङमा आजदेखि पानी पठाउने भएको छ । मेलम्चीको अम्बाथानस्थित हेडवर्क्समा ‘मेलम्चीको पानी पुनः पथान्तरण कार्यक्रम’ गरी पानी...

घरायसी विवादका क्रममा एक महिलाले श्रीमानको हत्या गरेर प्रहरीमा आफै हाजिर

२८ चैत, धनगढी । घरायसी विवादका क्रममा एक महिलाले श्रीमानको हत्या गरेकी छन् । कैलालीको मोहन्याल गाउँपालिका–१ की ३२ वर्षीया फूमा थापा मगरले ४३ वर्षीय...

भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘रामनवमी’ पर्व आज देशभरि श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२७ चैत, काठमाडौं । चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘रामनवमी’ पर्व आज देशभरि श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ । असत्यमाथि सत्यको...

सेतो मच्छिन्द्रनाथको रथयात्रा आजाबट सुरू

हरेक वर्ष मनाइने वर्षा र सहकालका देवता सेतो मच्छिन्द्रनाथको रथयात्रा आजाबट सुरू भएको छ । रथयात्राका लागि आज शनिबार दिउँसो ४ बजे केलटोलबाट देवताको खट...

बाघको आक्रमणबाट एक जना बेपत्ता

बाघको आक्रमणबाट एक जना बेपत्ता भएका छन् । पूर्वी चितवनको खैरहनी नगरपालिका–१२ मा रहेको कुमरोज मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएका स्थानीय वृद्धलाई बाघले आक्रमण...

नेपाल छन्त्याल संघको सातौं राष्ट्रिय महाधिवेशनको अवसरमा साँस्कृतिक झाँकी

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीमा नेपाल छन्त्याल संघको सातौं राष्ट्रिय महाधिवेशनको अवसरमा साँस्कृतिक झाँकी सहितको र्याली निकालिएको छ । नेपाल छन्त्याल संघको सातौं राष्ट्रिय महाधिवेशनको...

म्याग्दीमा बालबालिकाहरुलाई टाइफाइड रोगविरुद्धको खोप अभियान सुरु

हिजो काठमाण्डौको दरबार हाईस्कुलबाट प्रधानमन्त्री देउवाले उद्घाटन गरेर बालबालिकाहरुलाई टाइफाइड रोगविरुद्धको खोप अभियानको सुभारम्भ गरेपछि आजबाट देशैभरी सो अभियान सुरु गरिए अनुसार म्याग्दीमा बालबालिकाहरुलाई टाइफाइड...

नेपालमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ४६६८ जनामा गरिएको नमूना परीक्षणमा ७ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या...

बालबालिकालाई टाइफाइडविरुद्धको खोप आजबाट काठमाण्डौंको दरबार हाईस्कुलबाट सुरु

बालबालिकालाई दिइन लागिएको टाइफाइडविरुद्धको खोप आजबाट काठमाण्डौंको दरबार हाईस्कुलबाट सुरु गरिएको छ । आज बिहान प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेर शुभराम्भ गरेकाछन् ।​ सरकारले सबै...