Breaking News

महोत्तरीको मनरासिस्वा स्थित वनमा एक महिलाको शव फेला

३ वैशाख, जलेश्वर । महोत्तरीको मनरासिस्वा स्थित वनमा हिजो शुक्रबार राति एक महिलाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यलयका अनुसार सम्सी गाउँपालिका(५ पोखरभिण्डा...

बेनी-मालढुङ्गा सडक स्तरोन्नतिका लागि आजदेखि दैनिक पाँच घण्टा बन्द

३ वैशाख, म्याग्दी । म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी-मालढुङ्गा सडक स्तरोन्नतिका लागि आजदेखि दैनिक पाँच घण्टा बन्द गर्न थालिएको छ । मालढुङ्गा-बेनी सडक...

पाल्पामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु

३ वैशाख, बुटवल । पाल्पामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको रैनादेवी छहरा-६, जुठापौवामा हिजो साँझ ग१ख ४९०२ नम्बरको बस दुर्घटना...

बागमती प्रदेशमा सार्वजनिक यातायातमा भाडा समायोजन : न्यूनतम भाडादर २० रुपैयाँदेखि ३८ रुपैयाँसम्म

बागमती प्रदेशमा सार्वजनिक यातायातमा भाडा समायोजन गरिएको छ । भाडा समायोजनले काठमाडौँ उपत्यकासहित यस प्रदेशमा हिजो बिहीबारदेखि सार्वजनिक सवारीसाधनको भाडा बढाइएको छ । नयाँ भाडादरअनुसार...

भक्तपुरको मध्यपुर थिमि बोडेमा आज जिब्रो छेड्ने विस्का जात्रा हुँदै

भक्तपुरको मध्यपुर थिमि बोडेमा आज जिब्रो छेड्ने जात्रा हुँदैछ । विस्का जात्राको क्रममा हरेक वर्ष २ वैशाखमा जिब्रो छेड्ने जात्रा मनाइने परम्परा छ । बोडेका...

नयाँ वर्षको पहिलो दिन पशुपतिनाथ मन्दिरलगायत देशभरका मठ मन्दिरमा पूजा आराधना एवं दर्शनका लागि भक्तजनको भीड

१ वैशाख, काठमाडौं । नयाँ वर्षको पहिलो दिन पशुपतिनाथ मन्दिरलगायत देशभरका मठ मन्दिरमा पूजा आराधना एवं दर्शनका लागि भक्तजनको भीड लागेको छ । पशुपतिनाथ मन्दिरमा...

दशैभरी थप ४ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि

नेपालमा २४ घण्टामा थप ४ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ३ सय ४२...

स्कार्पियो जीप दुर्घटना एकको मृत्यु १३ जना घाइते

१ वैशाख, वीरगञ्ज । स्कार्पियो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । १३ जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत जीतपुरसमिरा उपमहानगरपालिका(२१ आधारभार...

काठमाडौं उपत्यकासहित बागमती प्रदेशमा सार्वजनिक सवारी साधन र ट्याक्सीको भाडा आजदेखि बढ्यो

१ वैशाख, चैत, काठमाडौं । काठमाडौं उपत्यकासहित बागमती प्रदेशमा सार्वजनिक सवारी साधन र ट्याक्सीको भाडा बढेको छ । बागमती प्रदेश सरकारले समायोजन गरेको नयाँ भाडादर...

म्याग्दीका दुर्गममा अबदेखि मोबाइलमा कुरा गर्दा रुख चढ्नु नपर्ने

म्याग्दीका दुर्गम मल्कावाङ, मलम्पार, भेडिखाल्टालगायतका गाउँमा केही समय अघिसम्म मोबाइल कुरा गर्न सम्भव हुँदैनथ्यो । नजिकमा टेलिकमका टावर नहुँदा नेटवर्कको खोजीमा उपभोक्ता घरका धुरी तथा...