Breaking News

भालुबाङ बस दुर्घटनाका घाइतेहरूको उपचारमा कमी हुन नदिन मन्त्री केसीको निर्देशन

बाँके । लुम्बिनी प्रदेशका शहरी विकास मन्त्री कृष्णा केसी (नमुना) ले भालुबाङ बस दुर्घटनाका घाइतेहरूको उपचारमा कुनै कमी हुन नदिन निर्देशन दिनुभएको छ । नेपालगन्ज...

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा

काठमाडौँ । हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको छ।  तराईका अधिकांश स्थानहरूमा हुस्सु लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको...

चन्द्रागिरिको पानीघाट हिमचुली सेतोपहरामा जिप दुर्घटनामा पाँच जनाको मृत्यु

२९ पुस, काठमाडौँ । चन्द्रागिरि नगरपालिका-४ स्थित पानीघाट नजिक हिमचुली सेतोपहरामा हिजो दिउँसो भएको जिप दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा घाइते छ...

५२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक वृद्ध पक्राउ

झापा । ५२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक वृद्ध पक्राउ परेका छन् । पक्राउ पर्नेमा मेचीनगर नगरपालिका–१२ प्रगति टोल बस्ने ७२ वर्षीय धनबहादुर श्रेष्ठ...

धामीको भर पर्दा गर्भमै शिशुको ज्यान गयो

२७ पुस, डोटी । दीपायल सिलगढी नगरपालिका-९ की २२ वर्षकी गर्भवतीलाई बेथा लागेपछि बिहीबार साँझ साढे ७ बजेतिर सासूसहित छिमेकीले जिल्ला अस्पताल डोटी पुर्‍याए ।...

राप्ती नदीको पुलबाट बस खस्दा १२ को मृत्यु १७ जना घाइते

२८ पुस, काठमाडौं । दाङ देउखुरीको राप्ती गाउँपालिका-१ भालुबाङस्थित राप्ती नदीको पुलबाट बस खस्दा मृत्यु हुनेको संख्या १२ पुगेको छ । १७ जना घाइते छन्...

कैलाली मोहन्याल गाउँपालिकाको पितमारीमा मोटरसाइकल दुर्घटना हुँदा एक दम्पतीको मृत्यु

२६ पुस, धनगढी । कैलालीको मोहन्याल गाउँपालिकामा बुधबार मोटरसाइकल दुर्घटना हुँदा एक दम्पतीको मृत्यु भएको छ । मोहन्याल गाउँपालिका–७ को कुइने-चिसापानी सडकखण्डअन्तर्गत पितमारीमा बुधबार साँझ...

शीतलहरसँगै बढेको चिसोले कैलाली, कञ्चनपुरसहितका जिल्लाको जनजीवन कष्टकर

सुदूरपश्चिम । शीतलहरसँगै बढेको चिसोले कैलाली, कञ्चनपुरसहितका जिल्लाको जनजीवन कष्टकर बनेको छ । लगातारको हुस्सु, कुहिरो एवं जाडोले जनजीवन कष्टकर बनेको हो । विशेषगरी चिसोबाट...

सिरीजङ्घा गाउँपालिकाले विद्यालय हाताभित्र राजनीतिक गतिविधि गर्न रोक

ताप्लेजुङ । ताप्लेजुङको सिरीजङ्घा गाउँपालिकाले विद्यालय हाताभित्र राजनीतिक गतिविधि गर्न रोक लगाएको छ । विद्यालय शान्ति क्षेत्र घोषणा राष्ट्रिय ढाँचा कार्यान्वयन निर्देशिका २०६८ जारी भए...

कोल्टी एरर्पोटमा हेलिकप्टर र जहाज कुर्दाकुर्दै हुम्लाकी नवप्रसूति २३ वर्षीया अन्शु बुढाको छट्पटाउँदै मृत्यु

हेलिकप्टर कुर्दाकुर्दै हुम्ला ताँजाकोट–५ की नवप्रसूति २३ वर्षीया अन्शु बुढाको मृत्यु भएको छ। अन्शुको सोमबार राति बाजुराको कोल्टीस्थित स्वास्थ्य केन्द्रमा मृत्यु भएको उनका दाजु कर्णबहादुर...