Breaking News

प्रेमीकाको हत्यापछि प्रेमीले पनि आत्महत्या

मोरङ । विराटनगरस्थित नोबेल मेडिकल कलेजमा कार्यरत नर्स चन्द्रिका कुमारी दासको हत्या उनकै पूर्वप्रेमीले गरेको खुलेको छ । प्रेममा धोका पाएपछि चन्द्रिकाकाे हत्या गरी प्रेमी...

सिरहाको गोलबजारकी ३२ वर्षीया अनिता देवी साहको विभत्स हत्या

५ चैत, जनकपुरधाम । गत फागुन २७ गते बिहान सिरहाको गोलबजार नगरपालिका ६ की ३२ वर्षीया अनिता देवी साहको विभत्स हत्या भयो । बिहान करिब...

भोजपुरको टक्सार बजारमा आगलागी लाखौको धनमाल क्षति

विराटनगर । भोजपुर नगरपालिका–१२ टक्सार बजारका केही घरमा आगलागी भएको छ । आगलागीमा परी छ वटा घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगलागी...

पोखरा बृद्धाश्रमको २८ औं स्थापना दिवस

पोखरा महानगरपालिका वडा न १७ सितापाइलास्थित पोखरा बृद्धाश्रमले २८ औं स्थापना दिवस मनाएको छ। बृद्धाश्रमले बिहीवार जेष्ठ नागरिक मिलन कार्यक्रमको आयोजना गरि स्थापना दिवस मनाएको...

विवाह दर्तामा अझै अल्झन, माथिल्लो निकायबाट तल्लो निकायमा किन दिइन्छ दबाब?

काठमाडौं । यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका जोडीको विवाह दर्ता गर्ने अधिकारीहरूलाई डर देखाउने गरेको पाइएको छ। कानुनी रूपमा विवाह दर्ता गर्ने स्थानीय अधिकारीलाई माथिल्लो...

लैङ्गिक अल्पसङ्ख्यकको माग : वृद्धाश्रम निर्माणदेखि पाठ्य सामग्री परिवर्तन गर्नेसम्म

काठमाडौं । यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले आफन्त विहीन र नाजुक अवस्थाका ज्येष्ठ नागरिकका लागि वृद्धाश्रम निर्माण गरिदिन सरकारसँग माग गरेका छन्। नेपालमा पहिलो पटक...

कञ्चनपुरमा एक युवकको हत्या आरोपमा वडाध्यक्षसहित ६ जना पक्राउ

२० फागुन, धनगढी । कञ्चनपुरमा एक युवकको हत्या आरोपमा वडाध्यक्षसहित ६ जना पक्राउ परेका छन् । गत २४ कात्तिकमा झुण्डिएको अवस्थामा मृत भेटिएका बेलौरी नगरपालिका–९...

मोरङको बेलबारीमा तीन वटा सवारी साधन ठोक्किदा दुई जनाको मृत्यु तीन जना घाइते

१८ फागुन, विराटनगर । आज बिहान मोरङको बेलबारीमा तीन वटा सवारी साधन एक आफसमा ठोक्किएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । तीन जना...

तीनजनाको हत्यागरी आफुले पनि आत्महत्या

९ फागुन, काठमाडौं । काठमाडौंको सीतापाइलामा एकै परिवारका तीन जनाको हत्या भएको छ । सोलखुम्बुको दूधकुण्ड घर भई नागार्जुन नगरपालिका ६ बैराग टोलमा बस्दै आएकी...

‘लघुवित्तको विकल्प छैन, बचाउन सबै लाग्नुपर्छ’ सांसद भगबती चौधरी

काठमाडौं । लघुवित्त क्षेत्रमा देखिएका समस्या समाधान गर्न सबै पक्ष जिम्मेवार भएर अगाडी बढ्नुपर्ने सांसद भगबती चौधरीले जोड दिएकी छन् । ग्रामिण अर्थतन्त्रलाई चलायमान बनाउने,...