३० असोज, काठमाण्डौ । मानव अधिकार आयोगले भक्तपुर इन्काउन्टर प्रकरणमा नेपाल प्रहरीलाई दोषी ठह¥याएको छ । आयोगको हालै बसेको बैठकले तत्कालीन महानगरीय अपराध महाशाखाबाट खटिएका...
२७ असोज, काठमाडौं । आज देशभरमा ३ हजार ७४९ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४...
२९ असोज, काठमाण्डौ । महिला बालबालिका तथा जेष्ठनागरिक मन्त्रालयले देशैभरीका जिल्ला बाल संगठनमा नेतृत्व पुनः नियुक्ति गरेको छ । ७७ जिल्ला मध्य कतिपय जिल्लामा नेतृत्व...
२८ असोज, काठमाण्डौ । अहिलेको अवस्था कस्तो भने आफ्नो सरकारसङ्ग आफै डराउनुपर्ने, छुसुक्क भेट्यो कि अङ्गरक्षक वा ड्राइभरबाटै रिपोर्टिङ भैदिने, दूरसञ्चार र एनसेलको सिमबाट कुरा...
जिल्ला प्रशासन कार्यालय काठमाडौंले अर्को सूचना नआएसम्मका लागि अत्यावश्यकबाहेकका सबै सेवा स्थगित गरेको छ । आज एक सूचना जारी गर्दै सो कार्यालयले अत्यावश्यकबाहेकका सबै सेवा...
२७ असोज, काठमाडौं । हालै उत्पन्न भएको कर्णाली प्रदेश ससदीय दद भित्रको विवादलाई समाधान गर्नका लागि सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र...
२६ असोज, काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणले वितरण फिडर मर्मत गर्ने प्रयोजनका लागि आज बिहान राजधानीका विभिन्न स्थानमा विद्युत् काट्ने भएको छ । प्राधिकरणका सूचना...
२६ असोज, काठमाण्डौ । ट्राफिक प्रहरीले नजिकिँदै गरेको दसैं तथा तिहारसहितका चाडपर्वलाई लक्षित गरेर विशेष सुरक्षा योजना बनाएको छ । ट्राफिक प्रहरीले यात्रु, सवारी र...