Breaking News

खुलामञ्चभित्रका निर्माण सामग्री र घरटहरा हटाउन महानगरपालिकाको तयारी

२८ माघ, काठमाडौं । काठमाडौं महानगरपालिकाले खुलामञ्च लाई खुला गर्ने पहल थालेको छ । राष्ट्रिय महत्वको संरचना दरबार हाइस्कुलको निर्माण सम्पन्न भएको र वीर अस्पतालको...

४० वर्षमुनिका महिलाहरू एक्लै विदेश जांदा अब वडा कार्यालयको र पारिवारिक सहमति अनिवार्य

२८ माघ, काठमाडौं । नेपालका महिला वर्ग बिदेश जाने धेरै मात्रा रहेको र बिदेशमा गएर अलपत्र हुनुका साथै शारीरिक र मानसिक यातना पाएर कयौको उद्दार...

एकै नामका पात्र रहेका दुई पुरुषबाट फरक-फरक दुई ठाउंमा बलात्कार

२८ माघ, काठमाडौं । नेपालमा बलात्कारका घटना दिनप्रतिदिन घटिरहेका बेला गुल्मी र पाल्पामा दुई जना किशोरी एउटै नाम भएका दुई पुरुषबाट बलात्कारको शिकार भएको खुलासा...

दाना–खुर्कोट प्रसारण लाइन : बागलुङमा विद्युत् कटौती कम हुने विश्वास

२८ माघ, गलकोट । कालीगण्डकी करिडोर प्रसारण लाइन आयोजनाअन्तर्गत २२० केभी क्षमताको दाना–खुर्कोट प्रसारण लाइन र सबस्टेशन तयार भएको छ । केन्द्रीय प्रसारण लाइनमा जोडिएको...

नागरिक एपमार्फत कोषले प्रदान गर्ने सम्पूर्ण सेवा मोबाइलबाटै लिनसक्ने

२७ माघ, काठमाण्डौ । सामाजिक सुरक्षा कोषमा सूचीकृत भएर नियमित योगदान गरिरहेका योगदानकर्ताले नागरिक एपमार्फत कोषले प्रदान गर्ने सम्पूर्ण सेवा मोबाइलबाटै लिनसक्ने भएका छन् । सरकारले...

माघ ३० गते सोनाम ल्होछारको अवसरमा सार्वजनिक बिदा दिने सरकारको निर्णय

२७ माघ, काठमाडौं । माघ ३० गते सोनाम ल्होछार परेकोले सो दिन सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । अस्ति सोमबार बसेको मन्त्रिपरिषद बैठकले...

हेटौँडामा आजदेखि तेस्रो राष्ट्रिय बेटी सम्मेलन

२७ माघ, हेटौडा । वाग्मती प्रदेशको राजधानी हेटौँडामा आजदेखि तेस्रो राष्ट्रिय बेटी सम्मेलन हुने भएको छ । मेचीदेखि महाकाली, हिमाल, पहाड तराईका छोरीबेटी तथा महिला...

देशभरमा १३० जनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि

२६ माघ, काठमाडौं । आज मुुलुकभरमा १३० जना कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३३३३ जनामा गरिएको परीक्षणमा ६९ पुरुष र...

स्रोत नखुलेको झण्डै २२ लाख रुपैयाँसहित एक व्यक्ति पक्राउ

२६ माघ, रौतहट । रौतहटबाट स्रोत नखुलेको झण्डै २२ लाख रुपैयाँसहित एक व्यक्ति पक्राउ परेका छन् । गौर नगरपालिका-४ बसपार्क नजिकैको सडकबाट परोह नगरपालिका-१ जिँगडवा...

नारायणगढ मुग्लिन सडकखण्डमा मर्मतको काम सुरु

२६ माघ, चितवन । सडक विस्तार सकिएको केही महिनामा नै विभिन्न ठँंउमा भासिएको नारायणगढ मुग्लिन सडकखण्डमा मर्मतको काम सुरु भएको छ । सडकखण्डको १७ किलो,...