Breaking News

अक्सिजन नपाएर पोखरामा सुत्केरीसहित ६ जनाको मृत्यु

१४ जेठ, पोखरा । हाइफ्लोमा अक्सिजन दिएर उपचार भइराखेका बेला डाक्टरले अक्सिजन सकिएको खबर गरेपछि तनहुँ भानुकी सुत्केरी महिलाको परिवार होसहवास उड्यो । पोखरा स्वास्थ्य...

बहिर्गमित जनमुक्ति सेना नेपाल केन्द्रीय संघर्ष समितीका कोषाध्यक्ष दोस्रो पटक कोरोना संक्रमित

१३ जेठ, काठमाडौं । पछिल्लो चरणमा नेपाल दोस्रो लहरको कोभिड भाइरसको संक्रण देखिले खेपिरहेको बेला अहिले शहर भन्दा पनि गाउंघरतिर बढी मात्रामा संक्रमण बढीरहेको छ...

कसैलाई खाद्य सामग्री अभाव भए खरिदका लागि प्रशासनद्धारा वैकल्पिक व्यवस्था

१३ जेठ, काठमाडौं । काठमाण्डौ उपत्यकाका बढ्दो कोरोना संक्रमण नियन्त्रण नआएपछि लगाइएको निषेधाज्ञमा अझै कडागरी उपत्यकाका किराना पसल र डिपार्टमेन्टल स्टोर बन्द गर्ने निर्णय गरेको...

नेपालमा ६७१४ नयाँ संक्रमित पुष्टि हुंदा ६७१६ संक्रमणमुक्त, १४५ जनाको मृत्यु

१२ जेठ, काठमाडौं । नेपालमा पछिल्लो एक महिनामा लगातार कोरोना संक्रमण बढिरहेका बेला गएको २४ घन्टामा ६ हजार ७१४ नयाँ संक्रमित पुष्टि हुंदा ६ हजार...

कोरोना संक्रमण दर अपेक्षित रुपमा नघटेपछि किराना पसल, डिपार्टमेन्ट बन्द हुने

१२ जेठ, काठमाडौं । पछिल्लो चरणमा काठमाण्डौ उपत्यकामा कोरोना संक्रमण बढेपछि एक महिना अघि लगाइएको निषेधाज्ञा बाट पनि कोरोना संक्रमण दर अपेक्षित रुपमा नघटेपछि किराना...

काठमाण्डौकोका कीर्तिपुरको दुई वटा प्वाइन्ट र चन्द्रागिरीको एक ठाउँमा बर्डफ्लु संक्रमण पुष्टि

१२ जेठ, काठमाडौं । काठमाडौंमा पुनः बर्डफ्लु संक्रमण पुष्टि भएको छ । काठमाडौंको कीर्तिपुरस्थिति दुई ठाउँ र चन्द्रागिरीमा पालिएको टर्कीमा बर्डफ्लु संक्रमण पुष्टि भएको पशु...

बेहुलो बेपत्ता भएपछि जन्ती आएको केटासँग बिहे गरिन् बेहुलीले

बेहुलो बेपत्ता भएपछि जन्ती आएको केटासँग बिहे गरिन् बेहुलीले छिमेकी मुलुक भारतमा एउटा अनौठो घटना भएको छ । बिहे समारोहबाटै बेहुला बेपत्ता भएपछि अप्ठेरोमा परेकी बेहुलीले...

आमा, छोरा र छोरी रुखमा झुण्डिएको अवस्थामा फेला

११ जेठ, काठमाडौं । देशमा कोरोना महामारीले उग्र रुप लिइरहेको बेला प्युठानमा एकै परिवारका तीन सदस्य रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । प्युठान...

चीनले उपलब्ध गराएका अक्सिजनका सिललिन्डरमा वनमन्त्री प्रेम बहादुर आलेको फोटो तस्वीर टाँसेर व्यक्तिगत सहयोगको प्रचार किन ?

११ जेठ, काठमाडौं । चीन सरकारले उपलब्ध गराएका अक्सिजनका सिललिन्डरमा वनमन्त्री प्रेम बहादुर आलेको फोटो टाँसेको तस्वीर अहिले सामाजिक सन्जालमा भाइरल भइरहेको छ । हिजो...

उपत्यकाका सिडियोहरुको बैठक बस्दै निषेधाज्ञा थपिदै पहिलाभन्दा कडा हुने

११ जेठ, काठमाडौं । गएको बैशाख १६ भोलि सकिदैछ । पछिल्लो चरणमा उपत्यकाका साथ देशैभरी कोरोना संक्रमण बढ्दो हुनुका साथै कोरोनाबाट मर्नेको संख्या पनि बढीरहेको...