Breaking News

आज थप २६३६ जनामा कोरोना संक्रमण पुष्टि २० जनाको मृत्यु

मुलुकभरमा थप थप २६३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ७ हजार २ सय ५९ जनामा पिसिआर परीक्षण गरिएकोमा १७२८ र ४४८९ जनामा गरिएको...

सार्वजनिक यातायात आज बिहानैदेखि चल्न थाले

१५ असार, काठमाडौं । काठमाडौं उपत्यकामा लगाईएको निषेधाज्ञामा बन्द अवस्थामा रहेका सार्वजनिक यातायात आज बिहानैदेखि चल्न थालेका छन् । उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको सोमबारको निर्णय...

थप २ हजार ४४४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि ४२ जनाको मृत्यु, ३८५३ जना निको

नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ४४४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । ११ हजार ६४० जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १५०९ र...

२४ घन्टामा थप १९२० जनामा कोरोना भाइरस संक्रमित ३४ जनाको मृत्यु

१३ असार, काठमाडौं । नेपालका गएको २४ घण्टामा थप १९२० जनामा कोरोना भाइरस संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६००० जनामा गरिएको...

उपत्यकामा जारी निषेधाज्ञा थप गर्ने या नगर्नेबारे निर्णय लिन प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दै

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप गर्ने या नगर्नेबारे भन्नेबारेमा निर्णय गर्न तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक आज बस्दैछ । अपरान्ह बस्ने बैठकले निषेधाज्ञाको स्वरूपबारे...

रूपा सुनारद्धारा ९ वटा अनलाइन मिडियाविरूद्ध प्रेस काउन्सिलमा उजुरी

गएको केही दिन अघि काठमाण्डौको बबरमहलमा एक जना श्रेष्ठको घरमा कोठा भाडा खोज्न जांदा दलित भएको थाहा पाएपछि जातीय अपहेलना गरेर इन्कार गरेको भन्दै घरबेटी...

कोरोना भाइरसका कारण थप ३० जनाको मृत्यु, २०१६ जनामा कोभिड संक्रमण पुष्टि

नेपालमा कोरोनाभाइरस संक्रमणबाट देशभर ३० जनाको मृत्यु भएको छ । यस्तै २०१६ जना नयाँ संक्रमित पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार अपराह्न जानकारी दिएको...

थापाथलीमा मोटरसाइकल र ट्रक ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते

काठमाडौँको थापाथलीमा मोटरसाइकल र ट्रक ठोक्किँदा एक जनाको मृत्यु भएको छ । भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा दोलखा स्थायी घर भई...

आज काठमाडौँ लगायत देशका विभिन्न स्थानमा बाढीको खतरा

जल तथा मौसम विज्ञान विभाग अन्तर्गत बाढी पूर्वानुमान महाशाखाले आज काठमाडौँ लगायत देशका विभिन्न स्थानमा बाढीको खतरा रहेको जनाएको छ । महाशाखाले गरेको आज बिहानको...

सामाजिक सुरक्षा भत्ताबाट बञ्चितलाई ‘प्रिपेड कार्ड’

कृष्णपुर नगरपालिका १ निगालीका शारीरिक अपाङ्गता भएका लाली भुलले धेरै पटक नगरपालिका कार्यालयमा सामाजिक सुरक्षा भत्ताका लागि निवेदन दिए पनि भत्ताको रकम पाउन सकेकी छ्रैनन्...