Breaking News

विराटनगरका क्यासिनोमा छापा २० जनालाई नियन्त्रणमा

काठमाडौं । प्रहरीले विराटनगरमा सञ्चालनमा रहेका २ क्यासिनोमा छापा मारेको छ । हिजो राति गोल्डेन कोइन क्यासिनो र च्याम्पियन जोन क्यासिनोमा छापा मारेर प्रहरीले २०...

निर्वाचन आयोगले प्रधानमन्त्रीसहित राजनीतिक दलका प्रतिनिधिहरुसँग छलफल गर्दै

काठमाडौं । निर्वाचन आयोगले आज प्रधानमन्त्रीसहित राजनीतिक दलका प्रतिनिधिहरुसँग  छलफल गर्दै । आगामी फागुन २१ मा प्रतिनिधिसभा हुने निर्वाचनको सन्दर्भमा आयोगले छलफल गर्न लागेको हो...

सिन्धुलीमा भान्सा कोठामा आगलागी हुँदा एक जनाको मृत्यु

काठमाडौं । सिन्धुलीको कमलामाई नगरपालिका–६ धुराफाँटस्थित एक घरको भान्सा कोठामा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । आइतबार अपराह्न धुराफाँट निवासी ६२ वर्षीय दुर्गामान...

अधिवेशन विना नेपाली कांग्रेस निर्वाचनमा जाँदैन कुरा क्लियर -महामन्त्री गगनकुमार थापा

७ पुस, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफ्नो निर्वाचन क्षेत्र काठमाडौं–४ का कार्यकर्ताहरूसँगको छलफलमा उनले संविधानलाई ट्रयाकमा फर्काउन २१ फागुनमा निर्वाचन गर्नु अनिवार्य...

जनताले विश्वास गरेमा देशको कार्यकारी भएर काम गर्ने चाहना छ – महासचिव नेत्रविक्रम चन्द

५ पुस, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का महासचिव नेत्रविक्रम चन्दले देशको प्रधानमन्त्री भइ देशको सेवा गर्ने चाहना रहेको बताएका छन् । काठमाडौंमा आयोजित...

देशको विकासको लागि हप्तामा एकदिन श्रम गर्ने बानीको विकास गरौं – संयोजक हर्क साम्पाङ

श्रम संस्कृति पार्टीका संयोजक हर्क साम्पाङले देश विकासको लागि श्रम संस्कृतिको विकास गर्नुपर्ने बताएका छन्। विदेशबाट ऋण ल्याएर देशको विकास हुन नसक्ने भन्दै उनले कम्तीमा...

प्रतिशोधपूर्ण व्यवहार गर्ने नेता हेलिकप्टरमा झुन्डिएर भाग्न बाध्य – रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई इङ्गित गर्दै प्रतिशोधपूर्ण व्यवहार गर्ने नेता हेलिकप्टरमा झुन्डिएर भाग्न बाध्य भएको...

सभापति रवि लामिछानेले जेनजी आन्दोलनका शहीद परिवारसँग भेट

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जेलबाट छुटेपछि आज जेनजी आन्दोलनका शहीद परिवारसँग भेट गरेका छन् । आज काठमाडौं आएलगतै रविले...

अहिलेको राजनीतिक गतिरोध अन्त्यका लागि निर्वाचन नै सबैभन्दा सहज र उत्तम विकल्प

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीले देशेभरी गरेको पार्टी एकता तथा सन्देश कार्यक्रम अन्तर्गत आज उपत्यकास्तरीय सन्देश कार्यक्रम गरेको छ । काठमाडौंको भृकुटीमण्डपमा आयोजित कार्यक्रममा पार्टीका...

ईश्वर पोखरेल पक्षको भेला : पार्टीभित्र गुटबन्दी र काखापाखा गर्ने प्रस्ताव आए प्रतिवाद गर्ने

५ पुस, काठमाडौं । नेकपा एमालेको ११औं राष्ट्रिय महधिवेशन सकिएको छ । महाधिवशनबाट अध्यक्ष ओली कै बर्जस्व रहने गरी निर्वाचन परिणाम आएको छ । पादधिकारी...