Breaking News

रास्वपाको केन्द्रीय सदस्यमा सुदामा कार्कीको आकांक्षा

काठमाडौं – युवा पर्यटन व्यवसायी एंव समाजसेवी सुदामा कार्की क्षेत्रीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने भएको छन् । असार ७, ८ र ९...

‘हाम्रो उद्देश्य विद्यार्थीलाई विदेश पठाउने मात्र होइन, उनीहरूको भविष्य निर्माणमा सहयात्री बन्नु हो

पछिल्लो समय उच्च शिक्षाका लागि नेपाली विद्यार्थीहरु विदेश जानु नौलो विषय हैन । कक्षा १२ वा प्लस टू गरेसँगै विश्वका प्रतिष्ठित कलेज र विश्वविद्यालयमा अध्ययन...

गेरुवामा निशुल्क लोकसेवा तालिमको समापन

नेपालगञ्ज / बर्दियाको गेरुवा गाउँपालिकामा निशुल्क लोक सेवा तयारी कक्षाको समापन भएको छ । गेरुवा गाउँपालिका बर्दियाको सहयोग तथा बास नेपालको सहजीकरणमा लक्षित बर्ग उत्थान...

बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा पठाइने भ्रामक एसएमएसप्रति सचेत रहन नेपाल टेलिकमको अनुरोध

नेपाल टेलिकमको SMS सेवाको दुरुपयोग गरी ConnectIPS लगायत विभिन्न बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा भ्रामक (Fraudulent) SMS पठाउने गतिविधि भइरहेको पाइएकोले सचेत रहन नेपाल टेलिकमले अनुरोध गरेको  छ । यस्ता...

राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल र निर्देशक सुनीलकुमार केसीलाई चार दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ । राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल र निर्देशक सुनीलकुमार केसीलाई चार दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार...

शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको कर नागरिकले तिर्न नसक्ने अवस्था – सभापति गगन थापा

नेपाली कांग्रेसका सभापति गगन थापाले शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको कर नागरिकले तिर्न नसक्ने अवस्था रहने र सरकारले फिर्ता गर्नुपर्ने बताएका छन्। निम्न वर्गीय र...

काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम सार्वजनिक

काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। आइतबार महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले उक्त नीति तथा कार्यक्रम सार्वजनिक गरेकी हुन्।...

धवल शम्शेर राणा र दुर्गा प्रसाईले नयाँ पार्टी खोल्दै

राप्रपाको महामन्त्रीबिाट राजीनामा दिएर नयाँ पार्टी बनाउन लागेका धवल शम्शेर राणाले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग मिलेर पार्टी खोल्ने तयारी गरेका छन्। प्रसाईंले पनि आफूले चलाउँदै...

भिरमा टेम्पो खसालिएको घटनामा १० जना वन कर्मचारी प्रहरी नियन्त्रणमा

धनगढी । कैलालीको गोदावरी नगरपालिका–४ को गाईबाँधेमा वन अतिक्रमण हटाउने क्रममा सडकबाट टेम्पो भिरमा खसालिएको घटनामा सोधपुछका लागि प्रहरीले १० जना वन कर्मचारीलाई नियन्त्रणमा लिएको...

भू माफिया ठण्डिराज उपाध्यायले कब्जा गरेको सार्वजनिक जग्गा जोगाउन हार गुहार

काठमाडौँ । काभ्रे पलाञ्चोक जिल्ला नमोबुद्ध न।पा।वडा नं।४का स्थानियहरुले भू माफिया ठण्डिराज उपाध्यायले कब्जा गरेको सार्वजनिक जग्गा जोगाउन प्रधानमन्त्री बालेनसंग हार गुहार गरेका छन। उनीहरुले...