Breaking News

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

भक्तपुरस्थित होटल घ्याम्पेडाँडामा सम्पन्न अधिवेशनले अच्युतराज खनालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो। संघको १९औँ वार्षिक साधारणसभा तथा ७औँ अधिवेशनबाट नयाँ कार्यसमितिको अध्यक्ष, सचिव र...

पाँचदिने शिक्षक क्षमता अभिवृद्धि कार्यक्रम

काठमाडौं । नेपाल इन्जिनियरिङ कलेजमा ‘इन्जिनियरिङ तथा अनुसन्धानका लागि पाइथन’ विषयक पाँचदिने शिक्षक क्षमता अभिवृद्धि कार्यक्रम आइतबारदेखि सुरु भएको छ । विश्वविद्यालय अनुदान आयोग (यूजीसी)...

सार्बजनिक सुनुवाई सम्पन्न : ६ बुद्धे साझा सार्बजनिक प्रतिबद्धता घोषणा

नेपालगञ्ज / नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ को कार्यलयले चालु आर्थिक बर्ष २०८२/२०८३ को सार्बजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर...

संसद्मा विपक्षी दलहरूले माग गरेबमोजिम प्रधानमन्त्रीले जवाफ नदिने – महामन्त्री कवीन्द्र बुर्लाकोटी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री कवीन्द्र बुर्लाकोटीले संसद्मा विपक्षी दलहरूले माग गरेबमोजिम प्रधानमन्त्रीले जवाफ नदिने बताएका छन् । सोमबार सिंहदरबारमा बसेको सर्वदलीय...

नेपाल–भारत सीमाबारे प्रधानमन्त्रीले संसद्मा जवाफ नदिएसम्म संसद्मा विरोध जारी रहने

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले नेपाल–भारत सीमाबारे प्रधानमन्त्रीले संसद्मा जवाफ नदिएसम्म संसद्मा विरोध जारी रहने बताएका छन् । सोमबार राष्ट्रिय स्वतन्त्र पार्टी...

अन्तर व्यवस्थापिका मञ्चको एघारौँ सम्मेलन नौ बुँदे सन्देश पत्र जारी गर्दै सम्पन्न

टीकापुर । सुदूरपश्चिम प्रदेशको टीकापुरमा आयोजित अन्तर व्यवस्थापिका मञ्चको एघारौँ सम्मेलन नौ बुँदे सन्देश पत्र जारी गर्दै सम्पन्न भएको छ । मुलुकको संविधानले परिकल्पना गरेको सङ्घीय...

कूटनीतिक माध्यमबाट सीमा विवाद समाधान गर्न नेपाल प्रतिबद्ध छ – परराष्ट्रमन्त्री शिशिर खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले कूटनीतिक माध्यमबाट सीमा विवाद समाधान गर्न नेपाल प्रतिबद्ध रहेको बताएका छन् । भारत भ्रमणमा रहेका मन्त्री खनालले आज नयाँ दिल्लीस्थित...

दुई भुटानी राजबन्दी रिहाइको स्वागत बाँकी २८ जनाको तत्काल रिहाइको माग

द हेग, नेदरल्याण्ड्स भुटानमा राजनीतिक कैदीहरूको रिहाईका लागि विश्वव्यापी अभियान (जीसीआरपीपीबी)   १८ वर्षभन्दा बढी समयदेखि भुटानको चामगाङ केन्द्रीय कारागारमा बन्दी जीवन बिताइरहेका चतुरमान तामाङ र...

नेपाल चलचित्र कलाकार संघको नवनिर्वाचित कार्यसमितिलाई सम्मान

काभ्रे  । नेपाल चलचित्र कलाकार संघको नवनिर्वाचित कार्यसमितिलाई सम्मान तथा शुभकामना दिने क्रम जारी रहेको छ । यसैक्रममा नेपाल फिल्म सोसाइटीले काभ्रेपलाञ्चोकको पनौतीस्थित थुम्की रिसोर्टमा विशेष...

आर्थिक वर्षको बजेट उद्योगमैत्री बनाउने – मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट उद्योगमैत्री बनाउने तयारी गरिरहेको बताउनुभएको छ। चितवनस्थित प्रिफ्याव प्यानल नेपाल प्रालिको अनुगमन तथा निरीक्षणपछि...