Breaking News

कास्की जिल्लाको मानव अधिकारको अबस्थाका सम्बन्धमा जिसस कास्कीको छलफल 

पोखरा ,कास्की जिल्लाको मानव अधिकारको अबस्थाका सम्बन्धमा जिल्ला समन्वय समिति कास्कीको आयोजनामा सरोकारवाला निकायहरूसंग छलफल तथा अन्तरक्रिया कार्यक्रम आइतबार सम्पन्न भएको छ। कार्यक्रमको जिल्ला समन्वय समिति कास्कीका प्रमुख...

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले करारमा कर्मचारी माग

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले करारमा कर्मचारी माग गरेको छ ।  समितिको दैनिक कार्य सञ्चालनका लागि जनशक्ति करारमा पदपूर्ति गर्नुपर्ने भएको भन्दै...

पौष शुक्ल पूर्णिमाका दिन सुरु हुने स्वस्थानी व्रत कथा तथा माधवनारायणको पूजा आजबाट सुरु

२९ पुस, काठमाडौं । पौष शुक्ल पूर्णिमाका दिन सुरु हुने स्वस्थानी व्रत कथा तथा माधवनारायणको पूजा आजबाट सुरु भएको छ । प्रत्येक वर्ष पौष शुक्ल...

नेपाल इन्जिनियरिङ कलेजमा साइबर सुरक्षा संगोष्टी

काठमाडौं । नेपाल इन्जिनियरिङ कलेजमा साइबर सुरक्षाका नवीनतम प्रविधि र चुनौतिहरु बारे सरकारी क्षेत्र, विद्यार्थी, व्यवसायिक, तथा प्राविधिक क्षेत्रका व्यक्तिहरू विचको महत्वपूर्ण सम्मेलन सम्पन्न भएको...

अमेरिकाको भर्जिनियाको स्यानटिली सहरमा कार चिप्लिएर पोखरीमा डुब्दा दुई नेपालीको मृत्यु

भर्जिनिया । अमेरिकाको भर्जिनियाको स्यानटिली सहरमा हिउँमा कार चिप्लिएर पोखरीमा डुब्दा दुई नेपालीको मृत्यु भएको छ । एनबीसी वाशिंगटनका अनुसार ज्यान गुमाउनेमा ५५ वर्षीय कर्ण...

रास्वपाका सभापति रवि लामिछाने आज काठमाडौं जिल्ला अदालतमा उपस्थित हुने

काठमाडौं । पोखराको सूर्यदर्शन सहकारीको बचत अपचलन मुद्दामा हिजो धरौटीमा रिहा भएका रास्वपाका सभापति रवि लामिछाने आज काठमाडौं जिल्ला अदालतमा उपस्थित हुने भएका छन् ।...

जिल्ला अदालत कास्कीले धरौटीमा छोड्न आदेश दिएपछि को सँग कति धरौटी माग

जिल्ला अदालत कास्कीले सुर्यदर्शन सहकारीको बचत अपचलन आरोपमा मुद्दा लागेका रास्वपा सभापति रवि लामिछानेसहित सात जनालाई धरौटीमा छाड्न आदेश दिएको छ। जिल्ला न्यायाधीश नितिज राईको इजलासले...

स्वास्थ्य मन्त्री पौडेलले विद्यालय पाठ्यक्रममा स्वास्थ्य जनचेतनाका विषय परिमार्जन गर्न शिक्षा मन्त्री भट्टराईसँग आग्रह

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले विद्यालय पाठ्यक्रममा स्वास्थ्य जनचेतनाका विषय परिमार्जन गर्नका लागि शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईसँग आग्रह गरेका छन् । मन्त्रालयमा मन्त्रीद्वयबीच...

पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को  बैठक सम्पन्न ,विभिन्न पाठ्यक्रम स्वीकृत 

काठमाडौ  ,  पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को  बैठक  बुधबार सम्पन्न भएको छ। सो  बैठकले माध्यमिक तह (कक्षा ९-१०) को इतिहास र वातावरण विज्ञानको पाठ्यक्रममा प्राप्त...

रघुगङगाको १८ औं गाउँसभाबाट संसोधित बजेट पारित  

पुष २५, बिहीबार,  म्याग्दीको रघुगंगा गाउँपालिकाले १८ औं गाउँसभा तथा हिउँदे अधिवेशन मार्फत चालु आर्थिक वर्षका लागि संसोधित बजेट पारित गरेको छ । गत असारमा...