Breaking News

पाल्पा, स्याङ्जा, पश्चिम नवलपरासी र काठमाडौंमा भारी वर्षा : खोला किनाराका जनतालाई सर्तक हुन अनुरोध

७ साउन, काठमाडौं । गए रातीदेखि पाल्पा, स्याङ्जा, पश्चिम नवलपरासी र काठमाडौंमा भारी वर्षा भएको छ । पछिल्लो ६ घण्टामा सबैभन्दा धेरै वर्षा पाल्पाको अर्चलेमा...

दक्षिण एशियाली महिला राजनीतिज्ञ सेमिनारमा सहभागी भएर महिला सांसदहरू स्वदेश फिर्ता

काठमाडौँ, ६ साउन । अखिल चीन महिला महासंघ र चीन अन्तर्राष्ट्रिय विकास सहयोग एजेन्सीको आयोजना तथा महिला विश्वविद्यालय चीनको आयोजनामा चीन भ्रमणमा गएका महिला सांसदहरूको...

मातृशक्तिले गरे विष्णुसहस्रनामको ऐतिहासिक पाठ

काठमाडौँ, साउन ६ ।  एक जना बालिकाको संस्कृत शिक्षाको प्रश्नले एउटा अभियानको थालनी गरेको छ । त्यही अभियान अन्तर्गत सञ्चालन भएको घर घरमा गुरुकुल शिक्षाबाट...

 कास्कीमा निषेधित अबधिमा  नदीजन्य पदार्थ  उत्खनन् र ओसार पसार गर्ने सबारी साधनलाइ कारबाही सिफारिस

पोखरा , साउन ६, नदिजन्य तथा खानीजन्य पदार्थको उत्खनन्,संकलन र बिक्री सम्बन्धि प्रक्रियाको अनुगमन गर्न गठित जिल्ला अनुगमन समिति कास्कीले  निषेधित अबधिमा खोला तथा नदीमा गएर  नदीजन्य पदार्थ  उत्खनन्...

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाबाट दुई तिहाइ सांसदको समर्थन पाए

६ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा आज विश्वासको माग्दा उनको पक्षमा दुई तिहाइ सांसदको समर्थन पाएका छन् । प्रतिनिधिसभाका २७५ सदस्यमध्ये प्रधानमन्त्री...

विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको ४२औँ स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै

६ साउन, काठमाडौं । प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको ४२औँ स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ । यस अवसरमा नेपाली कांग्रेसले ‘नेपाली कांग्रेस...

ब्लु डायमन्ड सोसाइटीको अनियमितताबारे अख्तियारले थाल्यो छानबिन

काठमाडौं । यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको नाममा दातृ निकायबाट प्राप्त अनुदानमा अनियमितता भएको उजुरीमाथि छानबिन सुरु भएको छ। नील हिरा समाज ९ब्लु डायमन्ड सोसाइटी,...

आज पूर्णिमा आफूलाई शिक्षा प्रदान गर्ने गुरूप्रति श्रद्धाभाव प्रकट गरी मनाइँदै

काठमाडौँ । आज आषाढ शुक्ल पूर्णिमा  अर्थात गुरु पूर्णिमा आफूलाई शिक्षा प्रदान गर्ने गुरूप्रति श्रद्धाभाव प्रकट  गरी मनाइँदै छ । वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेद...

राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने

५ साउन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को आज शनिबार बसेको निर्देशक समिति बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरेको हो । नयाँ सरकारलाई...

भक्तपुर जिल्ला अदालतबाट १३ सय ९६ वर्ष कैद भुक्तान हुन बाँकी  

भक्तपुर । भक्तपुर जिल्ला अदालतबाट १३ सय ९६ वर्ष ६ महिना ३ दिन कैद तथा जरिवाना भुक्तान बाँकी रहेको पाइएको छ ।  भक्तपुर जिल्ला अदालतको तहसिलको...