Breaking News

रामेछापको भिरकोटमा शिक्षासेवीहरु सम्मानित

माघ ११ गते । रामेछापको सुनापति गाउँपालिकास्थित भिरकोटमा शिक्षासेवीहरु सम्मानित भएका छन् । श्री बाल माध्यमिक विद्यालयको स्वर्णजयन्ती समारोहमा शिक्षा क्षेत्र विकासमा सहयोग र सहकार्य...

राष्ट्रिय सभा निर्वाचन सम्पन्न को कहाँबाट निर्वाचित

रिक्त १८ पदनका लागि आज राष्ट्रिय सभा निर्वाचन सम्पन्न भएको छ। निर्वाचन आयोगका अनुसार ९५.६८ प्रतिशत मतदान भएको थियो। राष्ट्रिय प्रजातन्त्र पार्टीका मतदाता निर्वाचनमा अनुपस्थित...

उम्मेदवारी खारेज बिरुद्ध रेशम चौधरी सर्वोच्च अदालतमा

काठमाडौं । फागुन २१ हुने प्रतिनिधि सभा निर्वाचनको लागि माघ ६ गते उम्मेदवारी दिएका नागरिक उन्मुक्ति पार्टी, नेपालका अध्यक्ष रमेशलाल चौधरी उम्मेदवारी दर्ता खारेज भएपछि...

देशभरबाट ४९ जनाले उम्मेदवारी फिर्ता लिए

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएकामध्ये देशभरबाट ४९ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । निर्वाचन आयोगले पत्रकार...

सभापति गगन थापासहित पदाधिकारी र केन्द्रीय सदस्यहरू पार्टी कार्यालय सानेपा पद वहाली गर्न जाँदै

काठमाडौँ । नेपाली कांग्रेसको गत पुस २७ देखि ३० गतेसम्म काठमाडौंमा भएको विशेष महाधिवेशनबाट सभापतिमा चुनिएका गगन थापा नेतृत्वको कार्यसमिति आज पार्टी कार्यालय सानेपामा जाने...

आज पश्चिम नेपालका भूभागमा पानी पर्ने र उच्च पहाडी तथा हिमाली भेगमा हिउँ पर्ने

९ माघ, काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज पश्चिमी वायुको प्रभावले पश्चिम नेपालका भूभागमा पानी पर्ने र उच्च पहाडी तथा हिमाली भेगमा...

सानोठिमीस्थित बाल सुधार गृहमा दुई पक्षबीच झडपले रणमैदान बन्यो

९ माघ, भक्तपुर । हिजो राती सानोठिमीस्थित बाल सुधार गृह रणमैदान बन्यो । बाल सुधार गृहमा दुई पक्षबीच झडपले भएको छ । बाल सुधार गृहमा...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक भोलि दिउँसो १ बजे बोलाईयो

नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ। पार्टी कार्यालयका सचिव प्रकाश शर्माले सूचना निकालेर माघ ९ गते शुक्रबार (भोलि) दिउँसो १ बजे केन्द्रीय कार्यसमिति बैठक...

कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका रेशम चौधरीको उम्मेदवारी खारेज

कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका रेशम चौधरीको उम्मेदवारी खारेज भएको छ । निर्वाचन अधिकृतको कार्यालयले चौधरीको उम्मेदवारी खारेज गरेको हो । चौधरी...

मन्त्रिपरिषद् बैठक दिउँसो ३ बजे बैठक बस्दै

काठमाडौँ । मन्त्रिपरिषद् बैठक आज बस्न लागेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा  दिउँसो ३ बजे बैठक बस्न लागेको हो । बैठकमा सरकारका दैनिक...