काठमाडौं । काठमाडौंको बालाजु औद्योगिक क्षेत्रमा आगलागी भएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिल राज बोहराका अनुसार, अहिले आगो नियन्त्रणको प्रयास भइरहेको छ ।
औद्योगिक क्षेत्रको एउटा प्लास्टिक उद्योगमा आगलागी भएको हो।