Breaking News

पहिलो पटक आयोजित स्काईवेल पाईलट समिट भब्यतापूर्वक सम्पन्न

हवाई सेवा संचारका क्षेत्रमा बनाईने सार्वजनिक धारणाका सन्दर्भमा विशेष संबाद गर्दै नेपालको पहिलो पाईलट समिट स्काईवेल पाईलट समिट २०२५ भब्यताका साथ आयोजना गरियो । यात्रा...

सौन्दर्यविद चन्दा पुनले ‘क्युटी केयर ब्यूटी हब एण्ड ट्रेनिङ सेन्टर’को नयाँ शाखा सञ्चालन

काठमाडौं – सौन्दर्य क्षेत्रमा दुई दशकभन्दा बढी अनुभव बोकेकी वरिष्ठ ब्यूटी एक्सपर्ट चन्दा पुनले आफूले स्थापना गरेको ‘क्युटी केयर ब्यूटी हब एण्ड ट्रेनिङ सेन्टर’को नयाँ...

धनगढी विमानस्थलको स्तरोन्नती हुनैपर्छ : पूर्वमन्त्री आले

काठमाडौँ, प्रतिनिधि सभा सदस्य एवं पूर्वमन्त्री प्रेमबहादुर आलेले सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा रहेको धनगढी विमानस्थलको स्तरोन्नतीको कार्य तत्काल हुनु पर्ने बताउनु भएको छ ।...

राज्यमन्त्री पूर्णबहादुर तामाङ पदबाट बर्खास्त

प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता घटक नेपाली कांग्रेसबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री बनेका पूर्णबहादुर तामाङ (कान्छाराम) लाई पदबाट बर्खास्त गरिदिएका छन्। कांग्रेस सभापति शेरबहादुर...

दुर्गा प्रसाईं र रवीन्द्र मिश्र सहितका २४ जनालाई थप ३ दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ । तीनकुने घटनाका मुख्य कमाण्डर दुर्गा प्रसाईं र राप्रपा नेता रवीन्द्र मिश्र सहितका २४ जनालाई अदालतले थप ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई...

शिक्षामन्त्रीमा रघुजी पन्त नियुक्त

काठमाडौँ । सडकमा शिक्षकहरुको लगातारको आन्दोलन र सरकारले यस सवालमा निचोड निकाल्न नसकेपछि तत्कालीन शिक्षा मन्त्री बिद्या भट्टराईले राजीनामा दिएपछि त्यसको दुई दिनपछि प्रधानमन्त्री ओलीको...

कक्षा १२ को परीक्षा स्थगित

काठमाडौं । वैशाख ११ देखि तय भएको कक्षा १२ को परीक्षा स्थगित गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार अहिलेलाई वैशाख ११...

एनसेल बन्यो डाटा सेन्टर र क्लाउड सेवा प्रदायकका रुपमा सुचिकृत हुने पहिलो र एकमात्र कम्पनी

एनसेल डाटा सेन्टर र क्लाउड सेवा प्रदायकका रुपमा सुचिकृत हुने पहिलो र एकमात्र नेपाली कम्पनी बनेको छ । सूचना प्रविधि विभागले आइतबार एनसेललाई डाटा सेन्टर...

शंकराचार्यको आगमनलाई केन्द्रित गर्दै विचार गोष्ठी सम्पन्न

जनकपुरधाम । नेपाल–भारत खुला सीमा संवाद समूहको आयोजनामा ‘धर्म, अध्यात्म र राष्ट्र’ विषयक एक विशेष विचार गोष्ठी देवडिहामा सम्पन्न भएको छ । उक्त कार्यक्रमको केन्द्रबिन्दू पुरी...