Breaking News

ढुंगेअड्डामा गुडिरहेको पाँचपोखरी यातायातमा आगलागी

काठमाडौंमा कलंकीबाट थानकोट जाँदै गरेको बसमा आगलागी भएको छ। बिहीबार दिउँसो १ बजे काठमाडौं चन्द्रागिरी नगरपालिका-१५ ढुंगेअड्डा पिपलबोटमा बा प्र ०३-०१-००५ ख ९७८६ नम्बरको बसमा आगलागी...

सप्तरीमा एक पुरुष सुतेकै अवस्थामा मृत भेटिए

११ वैशाख, जनकपुरधाम। सप्तरीमा एक पुरुष सुतेकै अवस्थामा मृत भेटिएका छन् । कञ्चनरुप नगरपालिका –८ कञ्चनपुर ४८ वर्षीय श्याम कुमार गुप्ता सुतेकै अवस्थामा मृत भेटिएको...

सर्वसाधारणलाई बीच बाटोमै कुट्ने चार जना ट्राफिक प्रहरी कारबाहीमा

११ वैशाख, काठमाडौं । सर्वसाधारणलाई बीच बाटोमै कुट्ने चार जना ट्राफिक प्रहरी कारबाहीमा परेका छन् । उनीहरूलाई ट्राफिक प्रहरी वृत्त जनसेवाको जिम्मेवारीबाट हटाइएको काठमाडौं उपत्यका...

आन्दोलनरत शिक्षकहरूलाई तीन दिनभित्र विद्यालय फर्कने वातावरण बनाउन सरकारका नाममा आदेश जारी

११ वैशाख, काठमाडौं । सर्वोच्च अदालतले काठमाडौंमा आन्दोलनरत शिक्षकहरूलाई तीन दिनभित्र विद्यालय फर्कने वातावरण बनाउन सरकारका नाममा आदेश जारी गरेको छ । सर्वोच्चका न्यायाधीश नहकुल...

नेकपा एमालेले आज भृकुटी मण्डपमा आज युथ सेलेब्रेसन गर्दै

११ वैशाख, काठमाडौं । नेकपा एमालेले आज भृकुटी मण्डपमा आज युथ सेलेब्रेसन गर्दैछ । युथ सेलेब्रेसनका लागि देशभरबाट एमालेले युवाहरु काठमाडौं ल्याएको छ । ‘लोकतन्त्र...

कैलालीमा युवतीमाथि बलात्कार गरेको आरोपमा एक जनालाई पक्राउ

११ वैशाख, धनगढी । कैलालीमा युवतीमाथि बलात्कार गरेको आरोपमा एक जनालाई पक्राउ गरिएको छ । बर्दगोरिया गाउँपालिका–३ झाल बस्ने २१ वर्षीया युवतीलाई जबरजस्तीकरणी गरेको आरोपमा...

उच्च पहाडी तथा हिमाली भेगबाहेक देशका अधिकांश भागमा तापक्रम बढ्ने

काठमाडौँ । हाल मुलुकमा स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले उच्च पहाडी तथा हिमाली भेगबाहेक देशका अधिकांश भागमा तापक्रम बढ्ने...

आज १९ औं लोकतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

११ वैशाख, काठमाडौं । आज १९ औं लोकतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । तत्कालीन राजा ज्ञानेन्द्र शाहको जहानियाँ प्रत्यक्ष शासन अन्त्य भई नयाँ...

डाक्टरहरुले भोलि जिल्ला प्रशासन कार्यालय र स्वास्थ्य मन्त्रालय घेराउ गर्ने

१० वैशाख, काठमाडौं । नेपाल चिकित्सक संघले काठमाडौं बाहिरका डाक्टरलाई जिल्ला प्रशासन कार्यालय र काठमाडौं उपत्यकाका डाक्टरलाई स्वास्थ्य मन्त्रालय घेराउ गर्न निर्देशन दिएको छ ।...

उत्पादन बढाउन आधुनिक खोर निर्माणमा जोड दिँदै वालिङ

वालिङ , स्याङ्जाको वालिङ नगरपालिकाका बाख्रा पालक कृषकहरु आधुनिक खोर निर्माणमा चासो देखाएका छन् । नगरपालिकाले उत्पादन बढाउने योजना सहित आधुनिक खोर निर्माण र खोर...