Breaking News

सरकार र आन्दोलनरत शिक्षकहरूको वार्ता सिंहदरबारमा जारी

काठमाडौँ । सरकार र आन्दोलनरत शिक्षकहरूको वार्ता जारी छ । शनिवार सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सरकार र शिक्षक महासंघका प्रतिनिधिबिचको वार्ता भइरहेकाे हो...

सिन्धुलीको दुधौली नगरपालिकाका मेयर विरूद्ध जबरजस्ती करणीको जाहेरी

सिन्धुलीको दुधौली नगरपालिकाका मेयर दिनेश अधिकारीविरूद्ध जबरजस्ती करणीको जाहेरी परेको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा एक जना महिलाले मेयर अधिकारीविरूद्ध जबरजस्ती करणीको जाहेरी दिएका हुन्।...

गुल्मी गोठमा आगलागी हुँदा जलेर एक जना बालकको मृत्यु

१२ वैशाख, गुल्मी । गुल्मीमा जलेर एक जना बालकको मृत्यु भएको छ । धुर्कोट गाउँपालिका–१ नयाँगाउँका ६ वर्षीय बालक विवेक नेपालीको मृत्यु भएको गुल्मीका प्रहरी...

ओली नेतृत्वको सरकार असफल भइसक्यो

सिन्धुपाल्चोक । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले वर्तमान केपी ओली नेतृत्वको सरकार असफल भइसकेको बताएका छन् । असफल भइसकेको सरकार अब ढल्न मात्रै बाँकी...

सङ्घीय संसद्को बजेट अधिवेशन आजबाट सुरु हुँदै

काठमाडौँ । सङ्घीय संसद्को बजेट अधिवेशन आजबाट सुरु हुँदै छ । बैठक दिउँसो १ बजेको लागि बोलाइएको छ । बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिबाट प्राप्त...

सुन्धारामा धरहरा परिसरमा आज भूकम्पस्मृति दिवस मनाईदै

१२ वैशाख, काठमाडौं । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार, बिहीबार साँझ सात बजेर ३४ मिनेटको समयमा चार दशमलव दुई म्याग्निच्यूडको भूकम्प गयो ।...

कहिँ कतै हराएँ भने भेट्न आउनु सपनीमा

कहिँ कतै हराएँ भने भेट्न आउनु सपनीमा आभास हुन्छ घरि घरि, छौँ एकै सिरानीमा … काठमाडौः समय, परिस्थिति अनि परिवन्धले भौतिक संसारमा कहि कतै हराइयो भने...

व्यवहार परिवर्तनका लागि महिलाहरुलाई ‘हेफर आधारशिला’ तालिम

वालिङ,वैशाख ११ गते । स्याङ्जाको वालिङ नगरपालिकाका महिलाहरुलाई व्यवहार परिवर्तन तथा सकारात्मक सोचको विकासका लागि हेफर आधारशीला तालिम दिईएको छ । कृषि र पशुपालनबाटै पालिकावासीलाई...

थुमाको डाडा खानेपानी आयोजनाको जिल्ला समन्वय समितिमा समन्वय बैठक

११ बैशाख ,पोखरा, कास्कीको मादी गाउँपालिका वडा न ३ र ४ का ३७२ घरधुरी बासिन्दालाई लक्षित गरि निर्माण हुदै गरेको थुमाको डाडा खाने पानी आयोजनाको...

वार्ताका माध्यमबाट शिक्षकहरूका माग सम्बोधन गर्छु – मन्त्री रघुजी पन्त

नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले वार्ताका माध्यमबाट शिक्षकहरूका माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएका छन्। बिहीबार सिंहदरबारस्थित मन्त्रालयको कार्यकक्षमा पदभार ग्रहण गर्दै उनले आफू...