Breaking News

रवीन्द्र मिश्रलाई आपराधिक उपद्रो’को कसूर

काठमाडौँ । गएको चैत्र १५ तीने घटनामा भएको हिंसात्मक आन्दोलनमा आन्दोलनकारीलाई हौसाएको आरोपमा राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्र पक्राउ परेको आज ४२ औ दिन भयो । आज उनीविरुद्ध तीनकुने घटनासँग जोडेर अर्को अभियोग लगाइएको छ । उनीविरुद्ध ‘आपराधिक उपद्रव’ को नयाँ कसूरसमेत लगाएर प्रहरीले अदालतमा उपस्थित गराएको हो ।

‘रवीन्द्र मिश्रलाई आपराधिक उपद्रो’को कसूरसमेत लगाएर प्रहरीले आज अदालतमा उपस्थित गराएको छ ।