Breaking News

बाजुराको बाम्का बजारमा आगलागीले ४० भन्दा बढी पसल चलेर खरानी

२३ जेठ, काठमाडौं । बाजुरा जिल्लाकोे बुढीगंगा नगरपालिका–६ स्थित बाम्का बजारमा लागेको आगलागीले बजार क्षेत्र ध्वस्त भएको छ । आगलागीबाट ४० भन्दा बढी पसलहरू जलेका...

म माथि प्रतिशोधपूर्ण र पूर्वाग्रही ढङ्गबाट मुद्दा दायर भयो – माधवकुमार नेपाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल बिरुद्ध अख्तियारले बिषेश अदालतमा मुद्दा दायर गरेपछि साँझ बसेको पार्टीको छलफल कार्यक्रमपछि बाहिरिने क्रममा माधव नेपालले आफू...

अख्तियारले पतञ्जलि योगपीठको जग्गा प्रकरणमा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनालाई विशेष अदालतमा मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जलि योगपीठको जग्गा हिनामिना प्रकरणमा पूर्व प्रधानमन्त्री एवम् नेकपा एसका अध्यक्ष माधवकुमार नेपालसहित ९३ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा...

आज जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस मनाइँदै

२१ जेठ, काठमाडौं । आज जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस मनाइँदैछ । २०६८ देखि यो दिवस मनाउन थालिएको हो । सरकारले २०६३ साल...

भोलिदेखी यातायात चल्ने गण्डकी प्रदेश सरकारले राइड सेयरिङ नियमावली स्थगित

काठमाडौँ । यातायात व्यवसायीले दुई दिनदेखि जारी देशव्यापी हडताल फिर्ता लिएका छन् । आज साँझ बसेको यातायात व्यवसायीको बैठकले हालका लागि हडताल फिर्ता लिने निर्णय...

राजु पाण्डे निलम्बित विष्णु प्रसाद जोशीलाई निमित्त प्रमुखको जिम्मेवारी

काठमाडौँ । काठमाडौँ महानगर प्रहरी बलका प्रमुख राजु पाण्डे निलम्बनमा परेका छन् । महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरुगाईले उनलाई ६ महिनाका लागि निलम्बन गरेका...

एभरेस्ट इङ्लिस स्कुलमा विद्यालयस्तरीय निर्वाचन सम्पन्न

लोकतान्त्रिक मूल्य र मान्यतालाई पूर्ण रुपमा अङ्गीकार गरी स्वच्छ मर्यादित चुनावी अभ्यासको संवर्द्धनलाई प्राथमिकतामा राख्दै भक्तपुर-२, मिबाछेँस्थित एभरेस्ट इङ्लिस स्कुलमा विद्यालयस्तरीय निर्वाचन भव्य रूपमा सम्पन्न...

गेरुवा गाँउपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुलाई तालिम

नेपालगञ्ज , बास नेपालको सहजीकरण र गेरुवा गाँउपालिकाको आयोजनामा पालिकाका जनप्रतिनिधिहरु र कर्मचारीहरुलाई स्थानिय कानुन निर्माण र  गाँउ सभा सञ्चालन बिषयमा तालिम सम्पन्न भएको छ...

कन्याम–पञ्चकन्या खानेपानी योजनाको काम चाडो सम्पन्न नगरे ठेक्का रद्द गर्छौँ : मन्त्री यादव

ईलाम, जेठ : खानेपानीमन्त्री प्रदीप यादवले ईलामको कन्याम–पञ्चकन्या खानेपानी योजना निर्माणको काम चाडो सम्पन्न नगरे ठेक्का सम्झौता रद्द गरिने बताउनुभएको छ । आज संघीय खानेपानी...

राष्ट्रीय मातृभुमी पार्टिले नेबानि मा भएको भ्रष्टाचार बिरुद्ध कारवाहिको लागि अख्तियारमा उजुरी

काठमाडौ - राष्ट्रीय मातृभुमी पार्टिले आज नेपाल बायुसेवा निगममा भएको भ्रष्टाचार बिरुद्ध कारवाहिको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गराएको छ। राष्ट्रीय मातृभुमी पार्टीका...