‘ईदुल अझहा मानवता, समर्पण, समानता र भाइचारा प्रवद्र्धन गर्ने अनुपम प्रेरणाको स्रोत हो’
काठमाडौं । नेपाल संघीय समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष एवं पूर्वगृह राज्यमन्त्री मोहम्मद रिजवान अन्सारीले सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू, विशेषगरी देश तथा विदेशमा रहेका इस्लाम...

