Breaking News

गेरुवा गाँउपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुलाई तालिम

नेपालगञ्ज , बास नेपालको सहजीकरण र गेरुवा गाँउपालिकाको आयोजनामा पालिकाका जनप्रतिनिधिहरु र कर्मचारीहरुलाई स्थानिय कानुन निर्माण र  गाँउ सभा सञ्चालन बिषयमा तालिम सम्पन्न भएको छ...

कन्याम–पञ्चकन्या खानेपानी योजनाको काम चाडो सम्पन्न नगरे ठेक्का रद्द गर्छौँ : मन्त्री यादव

ईलाम, जेठ : खानेपानीमन्त्री प्रदीप यादवले ईलामको कन्याम–पञ्चकन्या खानेपानी योजना निर्माणको काम चाडो सम्पन्न नगरे ठेक्का सम्झौता रद्द गरिने बताउनुभएको छ । आज संघीय खानेपानी...

राष्ट्रीय मातृभुमी पार्टिले नेबानि मा भएको भ्रष्टाचार बिरुद्ध कारवाहिको लागि अख्तियारमा उजुरी

काठमाडौ - राष्ट्रीय मातृभुमी पार्टिले आज नेपाल बायुसेवा निगममा भएको भ्रष्टाचार बिरुद्ध कारवाहिको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गराएको छ। राष्ट्रीय मातृभुमी पार्टीका...

साउथवेष्टन र ग्रीन सिटी अस्पतालवीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं । साउथवेष्टन स्कुल अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजी बसुन्धरा काठमाडौं र ग्रीन सिटी अस्पताल बसुन्धरा काठमाडौवीच मंगलबार आपसी समझदारीपत्रमा हस्ताक्षर भएको छ । एक समारोहकावीच...

लायनिज्म इतिहासमा पहिलोपटक महिला नेतृत्व

काठमाडौं । लायन्स इन्टरनेसनल मल्टिपल डिष्ट्रिक्ट ३२५ ले ५४ वर्षको नेपाली लायनिज्म इतिहासमा पहिलोपटक महिला नेतृत्व पाएको छ । डिष्ट्रिक्ट ३२५ जे को लायन वर्ष...

सङ्घीय संसद् दुवै सदनको बैठक बस्दै विपक्षी दलहरुले अवरोध गर्ने तयारी

काठमाडौँ। सङ्घीय संसद्को दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक बिहान ११ः०० बजे र राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजे बस्ने भएको छ ।...

सार्वजनिक यातायात बन्दको कार्यक्रम फिर्ता लिन यातायात व्यवसायी सहमत

२० जेठ, काठमाडौं । सार्वजनिक यातायात बन्द गरेर वार्तामा बसेका यातायात व्यवसायीहरुले सार्वजनिक यातायात बन्दको कार्यक्रम फिर्ता लिन सहमत भएका छन् । रातो नम्बर प्लेटका...

सरकार र यातायात व्यवसायीबीच सहमति जुट्न सकेन यातायात बन्द निरन्तर

१९ जेठ, काठमाडौं । सरकार र यातायात व्यवसायीबीच सहमति जुट्न सकेन । वार्ताबाट निष्कर्ष नआएपछि यातायात व्यवसायीले बन्द गरेको यातायात निरन्तर हुने बताइएको छ चारवटै...

आज नेप्से परिसूचक झिनो अंकले बढ्यो

सोमबार नेप्से परिसूचक झिनो अंकले बढेको छ। नेप्से १.६० अंकले बढेर २६९४.६६ विन्दुमा बन्द भएको छ। यसदिन कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन अर्थात् बुधबार...

प्रमुख तीन दलका शीर्ष नेताहरूबीच छलफल हुँदै

१९ जेठ, काठमाडौं । प्रमुख तीन दलका शीर्ष नेताहरूबीच छलफल हुने भएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार, प्रमुख तीन दलका शीर्ष नेता केपी शर्मा ओली,...