Breaking News

युएसएआइडीको पत्रको आडमा ८ करोड छोप्ने प्रयास

काठमाडौं , जुलाई २०२५ को मिति उल्लेख गरिएको अमेरिकी सहयोग नियोग (युएसएआइडी) को पत्र ब्लु डायमन्ड सोसाइटीले सार्वजनिक गरेको छ। “तपाईँको साझेदारी र सहकार्यका लागि...

पत्रकार नवराज बजगाईलाई उत्कृष्ट शव्द रचना अवार्ड

काठमाडौ, अग्रज सञ्चारकर्मी नवराज बजगाई सम्मानित भएका छन् । शनिवार नेपाल पुलीस क्लब, काठमाडौंमा भएको ग्लोबल स्टार अवार्ड–२०२५ तथा दक्ष ईन्टरनेशनल र राज व्युटी एकेडेमी...

निधाएको बेला डोरीले घाँटी कसेर प्रेमिकाको हत्या

बाँकेको नेपालगन्ज उपमहानगरपालिका-१२ बेलासपुरमा एक युवतीको हत्या भएको छ। दैलेखको भैरवी गाउँपालिका-२ घर भई बेलासपुर बस्दै आएकी १९ वर्षीया निर्मला थापा शुक्रबार उनी बस्दै आएकी...

‘मिस नेपाल २०२५’ का २६ जना फाइनलिस्टको औपचारिक घोषणा

काठमाडौं । ‘मिस नेपाल २०२५’ का २६ जना फाइनलिस्टको औपचारिक घोषणा गरिएको छ । शुक्रबार आयोजित ‘स्यास सेरेमोनीमा’ सुन्दरीहरूलाई प्रतियोगी अङ्कसमेत प्रदान गरियो । काठमाडौंसहित...

बागमती प्रदेशमा मुख्यमन्त्री बिरुद्ध दलको नेताबाट हटाउन अविश्वासको प्रस्ताव

काठमाडौं । बागमती प्रदेशमा आफ्नै पार्टीबाट मुख्यमन्त्री बनेका बहादुरसिंह लामालाई दलको नेताबाट हटाउन कांग्रेसका २१ जना सांसदहरूले अविश्वासको प्रस्ताव दर्ता गराएका छन् । लामालाई हटाएर...

मेरो सदस्यता कसैको सनकमा बन्देज हुदैन

९ असार, काठमाडौं । एमालेको ५ र ६ गते बसेको केन्द्रीय कमिटी बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नविकरण खारेज र पार्टीमा आउन रोक लगाएपछि आज...

नेपाल राष्ट्र बैंकले २१ अर्ब रुपैयाँ बराबरको नयाँ नोट छाप्नका लागि टेन्डर आह्वान

काठमाडौं । नेपाल राष्ट्र बैंकले २१ अर्ब रुपैयाँ बराबरको नयाँ नोट छाप्नका लागि टेन्डर आह्वान गरेको छ । राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले सूचना जारी...

झगडा छुट्याउन गएका दाजुको खुकुरी प्रहार गरि हत्या

काठमाडौं । सिराहामा भाइ–बुहारीको झगडा छुट्याउन गएका दाजुको खुकुरी प्रहार गरि हत्या भएको छ । गोलबजार नगरपालिका–३ स्थित मुसहर्नियाँमा २५ वर्षीय श्याम सदाले खुकुरी हानेर...

पूर्वराष्ट्रपति विद्या भण्डारीले पत्रकार सम्मेलन गर्दै

काठमाडौँ । पूर्वराष्ट्रपति विद्या भण्डारीले आज पत्रकार सम्मेलन गर्ने भएकी छिन् । दिउसो ३ बजे बबरमहल स्थित कार्की व्याङ्क्वेटमा पत्रकार सम्मेलन हुन लागेको हो ।...

मोटरसाइकल दुर्घटनामा घाइते विक्रमको उपचारका लागि सहयोगको अपील

-कृष्णबहादुर कार्की पर्वत । पर्वत जिल्लाको जनजला गाउँपालिका वडा नं. २ मल्लाज निवासी २७ वर्षीय विक्रम अधिकारीको असार २३ गते अपरान्ह मोटरसाइकल दुर्घटनामा परी गम्भीर...