Breaking News

सुनको मूल्य घट्दै तोलामा एक लाख ९५ हजार दुई सयमा कारोबार

नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। नेपाल सूनचाँदी व्यवसायी महासंघको तथ्यांकले देखाएको छ । महासंघले जारी गरेको मूल्य सूचीअनुसार हिजो बुधबारको तुलनामा सुन २४...

पुष्पलालको सम्झनामा डकुमेन्ट्री प्रदर्शन कार्यक्रम सम्पन्न

-कृष्णबहादुर कार्की नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव स्वर्गीय पुष्पलालको सम्झनामा डकुमेन्ट्री प्रदर्शन कार्यक्रम सम्पन्न भएको छ । नेकपा एमाले जिल्ला कमिटी म्याग्दीको आयोजनामा बुधवार पुष्पलाल...

सुर्खेतका दुई दिदीबहिनी कोठाभित्र झुण्डिएको अवस्थामा मृत फेला

८ साउन, काठमाडौं । भक्तपुरमा दुई दिदीबहिनी मृत फेला परेका छन् । एउटै डोरीमा झुण्डिएको अवस्थामा दुई जना किशोरीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय...

प्रतिनिधिसभामा आज दुई विधेयक प्रस्तुत हुँदै

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ । आजको बैठकमा दुई विधेयक प्रस्तुत गर्ने कार्यसूची छ । बैठकमा...

पार्टीले मलाई काम दिन नसके म पार्टीमा धेरै बस्न सक्दिन – वरिष्ठ नेता वामदेव गौतम

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता वामदेव गौतमले पार्टीले काम दिन नसके पार्टीमा आफू लामो समयसम्म बस्न नसक्ने घोषणा गरेका छन् । बुधवार...

प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा सम्बोधन गर्ने

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा विशेष सम्बोधन गर्ने भएका छन् ।  सांसदहरूसँग नियमित प्रश्नोत्तर अगाडि प्रधानमन्त्री ओलीले विशेष सम्बोधन गर्ने भएका हुन्...

नाबालिक किशोरीहरूको यौनशोषण गरेको आरोपमा चार जना चिनियाँ नागरिक पक्राउ

विवाह र सुखसयलको प्रलोभन देखाएर नाबालिक किशोरीहरूको यौनशोषण गरेको आरोपमा कास्की प्रहरीले चार जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ। त्यस्तै मतियारका रूपमा तीन जना नेपालीहरूलाई पनि पक्राउ...

भेरी नदीमा टिपर खस्दा तीन जना बेपत्ता

भेरी नदीमा टिपर खस्दा तीन जना बेपत्ता भएका छन्। गए राति जाजरकोटको नलगाड नगरपालिकाको दल्लीबाट जाजरकोटकै रिम्नातर्फ आउँदै गरेको रा१क १५०१ नम्बरको टिपर रुकुमपश्चिमको आठबीसकोट–१४...

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीमा फर्क रोक

नेकपा एमाले केन्द्रीय कमिटीको बैठक हिजो राती सकिएको छ । मध्यराती समाप्त भएको बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी मा फर्कने च्याप्टरु औपचारिक रूपमा क्लोज गरेको...

उषाकिरण तिम्सिनाले अध्यक्ष केपी शर्मा ओलीलाई मार्गप्रशस्त गर्न सुझाव

काठमाडौं । नेकपा (एमाले)की केन्द्रीय सदस्य उषाकिरण तिम्सिनाले पार्टीको नेतृत्व परिवर्तनको आवश्यकतामा जोड दिएकी छन् । च्यासलमा जारी केन्द्रीय समिति बैठकमा उनले अध्यक्ष केपी शर्मा...