Breaking News

आजबाट सोह्र श्राद्ध अर्थात् पितृ पक्ष सुरु

काठमाडौँ । आजबाट सोह्र श्राद्ध अर्थात् पितृ पक्ष सुरु भएको छ। यो पितृहरूप्रति श्रद्धा र भक्ति प्रकट गर्ने विशेष समय हो। वैदिक सनातन हिन्दु परम्पराअनुसार,...

एमाले दोस्रो विधान महाधिवेशन सकियो : ओलीलाई तेस्रो पटक अध्यक्ष बन्ने बाटो खुल्यो

काठमाडौं । नेकपा (एमाले) को दोस्रो विधान महाधिवेशन सम्पन्न भएको छ। ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा शुक्रबारदेखि सुरु भएको महाधिवेशनले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक...

आज निजामति कर्मचारी दिवस : कर्मचारीलाई विदा

काठमाडौं । आज निजामती कर्मचारी दिवस । कमचारीहरूले आज देशभर विभिन्न कार्यक्रम गरी निजामती सेवा दिवस मनाउँदै छन् । नेपालमा पहिलोपटक २२ भदौ २०१२ मा...

किन खस्कियो सामुदायिक शिक्षा ? दोषी को रु समाधान के ?

बेनी, म्याग्दी । ६१ औं राष्ट्रिय बाल दिवसको अवसरमा म्याग्दी जिल्लाको बेनी–१०, वाखेतस्थित श्री विद्योदय आधारभूत विद्यालयले  ‘किन खस्कियो सामुदायिक शिक्षा स् दोषी को रु...

लक्ष्य ‘गाउँगाउँमा सिंहदरबार’ पु¥याउने नै हो– मन्त्री न्यौपाने

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले सरकारले पनि गाउँगाउँमा सिंहदरबार पु¥याउने लक्ष्य लिएको बताएकी छिन् । अप्सरा गौतमले सम्पादन गरेको ‘गाउँगाउँमा सिंहदरबार’...

आज भाद्र शुक्ल पूर्णिमा खग्रास चन्द्रग्रहण लाग्दै

२२ भदौ, काठमाडौं । आज भाद्र शुक्ल पूर्णिमाका दिन खग्रास चन्द्रग्रहण लाग्दै छ । यो यस वर्ष २०८२ सालको पहिलो चन्द्रग्रहण हो । खग्रास चन्द्रग्रहण...

धादिङको बेनीघाटमा यात्रु बस र पेट्रोल ट्यांकर एक आफसमा ठोक्किदा बसका १३ जना घाइते

धादिङमा बस र ट्यांकर ठोक्किएको छ। धादिङको बेनिघाट रोराङ गाउँपालिका-५ स्थित बादरेमोडस्थित पृथ्वी राजमार्ग सडकखण्डमा काठमाडौंबाट बीरगन्ज जाँदै गरेको ना ४ ख २८९४ नम्बरको बस...

आज इन्द्रजाता सुरु : हनुमानढोका राष्ट्रपतिदेखि अन्य भिआइपीहरुको उपस्थिति

आज इन्द्रजाता यस अवसरमा हनुमानढोकामा जात्रा अवलोकन गर्न राष्ट्रपति, उपराष्ट्रपति , प्रधानमन्त्री , प्रधानन्यायाधीश , सभामुख , राष्ट्रियसभाका अध्यक्ष , उपसभामुख, उपप्रधानमन्त्री, मन्त्रीगण, इन्दिरा राना,...

पूर्वराष्ट्रपति र उपराष्ट्रपतिलाई राजनीतिमा आउन संविधानले नरोक्ने – सभापति शेरबहादुर देउवा

२१ भदौ, विराटनगर । कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विराटनगर विमानस्थलमा पत्रकारहरुसँग बोल्ने क्रममा पूर्वराष्ट्रपति र उपराष्ट्रपतिलाई राजनीतिमा आउन संविधानले नरोक्ने बताएका छन् ।...

ओलीले समय अभावको कारण देखाउदै थापाको फरक मत प्रस्तुत गर्न दिएनन्

नेकपा एमाले दोस्रो महाधिवेशनको बन्दशस्त्र चलिरहेको छ । आजको बन्दसस्त्र एक घन्टा ढिलागरी सुरु भएपछि निर्धारित कार्यक्रममा छिटोछिटो गरी सुरु हुने क्रममा पार्टीका स्थायी कमिटी...