Breaking News

क्रेनसँग मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा चालकको मृत्यु

२२ पुस, धनगढी । मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा कञ्चनपुरको बेलौरी नगरपालिका–५ का ३६ वर्षीय मेघलाल चौधरी रहेको प्रहरीले जनाएको...

मन्त्री दीर्घबहादुर सोडारीका छोरालाई प्रहरीले पक्राउ

सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारीका छोरालाई प्रहरीले पक्राउ गरेको छ । २३ वर्षीय बबी सोडारीलाई सवारी ज्यान मुद्दामा पक्राउ गरिएको जिल्ला प्रहरी...

कञ्चनपुरमा लागुऔषधसहित दुई जना पक्राउ

१८ पुस, धनगढी । कञ्चनपुरमा लागुऔषधसहित दुई जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको टोलीले धनगढी उपमहानगरपालिका(७ बस्ने ३३ वर्षीय सनम भण्डारी...

कैलालीमा बस र स्कार्पियो गाडी ठोक्किँदा २७ जना घाइते

२९ मंसिर, कैलाली । कैलालीमा बस र स्कार्पियो गाडी ठोक्किँदा २७ जना घाइते भएका छन्। आज बिहान लम्कीचुहा नगरपालिका-३ स्थित गोराङ्गेमा काठमाडौंबाट महेन्द्रनगरतर्फ आउँदै गरेको...

बालक हत्याको अभियोगमा पक्राउ परेकी महिलालाई प्रहरीले सार्वजनिक

१७ मंसिर, धनगढी । कैलालीमा एक बालक हत्याको अभियोगमा पक्राउ परेकी महिलालाई प्रहरीले सार्वजनिक गरेको छ । धनगढी उपमहानगरपालिका–२ को मालिका टोलमा बस्ने बाजुराको खप्तड...

मैले भनेको नमान्दा ओली बालुवाटारबाट बालकोट पुगे

८ मंसिर, धनगढी । नेकपा माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ले आज कैलालीको भजनी नगरपालिकाको प्रशासकीय भवन उदघाटन कार्यक्रममा बोल्दै आफू अहिले प्रधानमन्त्री पदमा नभए पनि प्रधानमन्त्रीभन्दा...

अदालतमा देखिएको समस्या छिट्टै समाधान हुनुपर्नेमा पाँच दलीय गठबन्धन एकमत

२ कात्तिक, धनगढी । सर्वोच्च अदालतमा देखिएको समस्या समाधान गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले पहल गर्ने, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बताएका छन् । अध्यक्ष...

उपाध्यक्ष भिम रावलले कैलाली क्षेत्र नं २ मा समानान्तर ढंगले महाधिवेशन प्रतिनिधि चयन गर्दै

नेकपा एमाले भित्र १० बुँदे कार्यान्वयनका लागि उपाध्यक्ष भीम रावल सहित १० जना र संस्थापन पक्ष बिशेष गरी एमाले अध्यक्षबीच टकराव नै चलिरहेको छ ।...

प्रदेश १, कर्णाली र सुदूरपश्चिमका प्रदेश प्रमुखहरुले पद तथा गोपनियताको सपथ लिए

२५ कात्तिक, काठमाडौं। मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश १, कर्णाली र सुदूरपश्चिमका प्रदेश प्रमुखहरुले आज बिहीबार पद तथा गोपनियताको सपथ लिएका छन् ।...

म विना पार्टी हुँदैन भन्ने चिन्तन गलत, व्यक्ति नभए पनि पार्टी चल्ने

२३ कात्तिक, काठमाडौं । नेकपा एमालेका नेता तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टले पार्टी उपाध्यक्ष भीम रावललाई आफ्ना मतहरु सामाजिक सञ्जालमा नभई पार्टी कमिटीहरुमा राख्न...