२३ कात्तिक, काठमाडौं । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश १, कर्णाली र सुदूरपश्चिमका प्रदेशमा प्रदेश प्रमुख नियुक्त गरेकी छन् । आज बसेको मन्त्रिपरिषद् बैठकको...
१४ कात्तिक, धनगढी । डेल्धुरामा बस दुुर्घटना हुुँदा १० जना घाइते भएका छन् । दार्चुलाबाट महेन्द्रनगर आउँदै गरेको ना८ख ६१३२ नम्बरको बस डडेल्धुराको आलितालगाउँपालिका(१ मा...
कञ्चनपुरको महाकाली प्रादेशिक अस्पताललाई मङ्गलबार दुई थान भेन्टिलेटर हस्तान्तरण गरिएको छ । स्वास्थ्य, वातावरण र जलवायु कार्य फाउण्डेसनले अस्पतालका डा अर्जुन भट्टलाई भेन्टिलेटर हस्तान्तरण गरेको...
डोटीमा आएको बाढी, पहिरोमा परी आठ जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन्। उनीहरूको मंगलबार मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक...
लगातार रुपमा आईरहेको बर्षाले गर्दा बझाङमा पहिरो आउँदा गाउँ पुरिँदा २३ जना सम्पर्कविहीन भएका छन्। थलारा गाउँपालिका( ४ डिख्लामा मंगलबार बिहान पहिरो जाँदा ७ घर...
२ कात्तिक, धनगढी । अविरल वर्षासँगै बैतडीमा पहिरोले घर पुरिदा बालकसहित तीन जनाको मृत्यु भएको छ । घर माथिबाट आएको पहिरोमा पुरिएर जिल्लाको शिवनाथ गाउँपालिका–६...
२ कात्तिक, धनगढी। कञ्चनपुरमा महाकाली नदीमा फसेका पाँच जनाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ । जिल्लाको भीमदत्त नगरपालिका-९ खल्ला मसेट्टीमा महाकालीको बाढीमा फसेका पाँचजनाको आज...
२७ असोज, बैतडी । महाकाली राजमार्गमा ट्र्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । जिल्लाको डिलासैनीबाट सतबाँझतर्फ गइरहेको अन टेस्ट लेखिएको ट्र्याक्टर दोगडाकेदार गाउँपालिका–३ तारलमा...