Breaking News

मुगु बस दुर्घटनाको बारेमा प्रहरीद्धारा छानबिन समिति गठन

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले मुगुमा मङ्गलबार भएको बस दुर्घटनाको छानबिन गर्न समिति गठन गरेको छ । बस दुर्घटनाको सत्यतथ्य पत्ता लगाई १० दिनभित्र प्रतिवेदन...

मुगु बस दुर्घटनामा मृत्यु भएका ३२ जनामध्ये २४ जनाको सनाखत

२७ असोज, काठमाडौं । मुगुमा भएको बस दुर्घटनामा मृत्यु भएका ३२ जनामध्ये २४ जनाको सनाखत भएको प्रहरीले जनाएको छ । नेपालगञ्जबाट सुर्खेत हुँदै मुगुको सदरमुकाम...

मुगुमा बस दुर्घटना मृत्यु हुनेको संख्या २८ पुग्यो

२६ असोज, सुर्खेत । मुगुमा बस दुर्घटना मृत्यु हुनेको संख्या २८ पुगेको छ । २४ जनाको घटनास्थलमै र ४ जनाको उद्धार गरी ताल्चा विमानस्थल पुर्‍याउने...

बाजुरामा खसेको पहिरोले कर्णाली नदी थुनियो

२६ असोज, काठमाडौं । बाजुरामा खसेको पहिरोले कर्णाली नदी थुनिदा कालिकोटतर्फको कर्णाली सुकेर सानो हुँदा कर्णाली नदीमा माछा पाखामा पुगेका छन्। सुक्खा पहिरो झरेर नदी...

मुगुको छायाँनाथ बस दुर्घटना हुँदा २३ जनाको मृत्यु, घाइते १४ जनालाई उपचारका लागि नेपालगञ्ज

२६ असोज, सुर्खेत । सुर्खेतबाट मुगुको सदरमुकाम गमगढीतर्फ गएको भे १ ख ३१६७ नम्बरको बस छायाँनाथ रारा नगरपालिका–७, पिना झ्यारीखोलामा दुर्घटना हुँदा २३ जनाको मृत्यु...

कर्णाली प्रदेश अस्पताल सुर्खेतका डाक्टरहरुको लापरबाहीका कारण बालिकाको मृत्यु भएको भन्दै पीडित पक्ष आन्दोलित

कर्णाली प्रदेश अस्पताल सुर्खेतका डाक्टरहरुको लापरबाहीका कारण बालिकाको मृत्यु भएको भन्दै पीडित पक्ष आन्दोलित भएका छन् । बालिका मृत्यु भएको विषयमा उचित छानविनको माग गर्दै...

एकीकृत समाजवादी पचालझरनामा पौरखे लुवारको अध्यक्षतामा ४५ सदस्यीय गाउँकमिटी गठन

२१ असोज, कालिकोट, जारकोट । नेकपा एकीकृत समाजवादी पार्टी अहिले देशभरी संगठ बिस्तार क्रममा अहिले देश दौडाहमा रहेको छ । करिब ६५ जिल्लामा जिल्ला नेतृत्व...

नेकपा विप्लव कालिकोटद्धारा तीन बुँदे कार्यान्वयनका लागि प्रजिअ मार्फत् प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र पेश

१८ असोज, कालिकोट । नेपाल कम्युनिष्ट पार्टी विप्लप निकट के नेकपा कालिकोटले नेपाल सरकार र नेकपा बिच २०७७ फाल्गुण २१ गते गरिएको ३ बुंदे सहमतीलाई...

कालिकोट कांग्रेस जिल्ला सभापतिमा अम्मबहादुर शाही सर्वसम्मत चयन

१८ असोज, काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत जिल्ला अधिवेशन अन्र्गत कर्णाली प्रदेशको कालिकोट जिल्ला काँग्रेस जिल्ला कार्यसमिति सर्वसम्मत चयन भएको छ । कालिकोट...

काँग्रेस कालिकोटमा पौडेल पक्षको वर्जस्व ९ वटा स्थानीय तहमध्येमा ७ वटामा पौडेल पक्ष र २ वटामा देउवा पक्ष नेतृत्व चुनिए

१२ असोज, सुर्खेत । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत केही जिल्ला बाहेक सबै अधिकांश जिल्लाका वडास्तरका अधिवेशन सकिएर गएको १० गतेदेखि वडास्तर सकिएका पालिकामा धमाधम...