Breaking News

तीन प्रदेशका प्रदेश प्रमुख परिर्वतन

२३ कात्तिक, काठमाडौं । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश १, कर्णाली र सुदूरपश्चिमका प्रदेशमा प्रदेश प्रमुख नियुक्त गरेकी छन् । आज बसेको मन्त्रिपरिषद् बैठकको...

सल्यान कपुरकोट खारखोलामा बस दुर्घटना अहिले सम्म ११ जनाको मृत्यु दुर्घटनामा कम्तीमा २० जना घाइते

२१ कात्तिक, काठमाडौं । सल्यान सदरमुकाम खलंगाबाट दाङको तुल्सीपुरतर्फ गइरहेको ना १ ख १५५२ नम्बरको बस आइतबार विहान ११ बजेतिर कपुरकोट गाउँपालिका–५ स्थित खारखोलामा दुर्घटना...

नवनियुक्त मुख्यमन्त्री जीवनबहादुर शाहीलाई मन्त्रिपरिषद् गठन गर्न सकस

कर्णालीका नवनियुक्त मुख्यमन्त्री जीवनबहादुर शाहीलाई मन्त्रिपरिषद् गठन गर्न सकस हुने देखिएको छ । नेकपा माओवादी केन्द्र, नेपाली काँग्रेस र नेकपा एकीकृत समाजवादी पार्टीको गठबन्धन सरकार...

जाजरकोटमा मिनी ट्रक दुर्घटना दुई जनाको मृत्यु एक जना बेपता

१९ कात्तिक, जाजरकोट । नेपालमा पटकपटक यातायात दुर्घटना हुँदै आएका छन् । यसै क्रममा जाजरकोटमा मिनी ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।...

कर्णाली प्रदेशको सुर्खेतमा पिकअप जीप दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक घाइते

कर्णाली प्रदेशको सुर्खेतमा पिकअप जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। आज बिहान सवा ५ बजे वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १३ झुप्रा खोला जाने बाटो...

अविश्वास प्रस्ताव राख्ने हैसियत नभएका शाही मुख्यमन्त्रीको कुर्चिमा

१७ कात्तिक, सुर्खेत । नेपाली काँग्रेसका केन्द्रीय सदस्य जिवन बहादुर शाही नेपाली काँभित्रका जल्दाबल्दा हस्ति मात्र नभएर कर्णालीमा काँग्रेस पार्टीका प्रमुख व्यक्ति हुन् । कर्णाली...

दलहरुबीच भएको सहमति अनुसार नयाँ सरकारका गठनका लागि मार्गप्रशस्त गरेको हुँ

१५ कात्तिक, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजीनामा दिएका छन् । २०७४ सालको प्रदेशसभा निर्वाचनपछि नेकपा माओवादी केन्द्रबाट मुख्यमन्त्री नियुक्त भएका उनले ३...

कर्णाली प्रदेश सरकारका तीन मन्त्रीको पदावधि भोलिबाट सकिँदैछ

गत वैशाख ३ मा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई ‘फ्लोर क्रस’ गरेर विश्वासको मत दिएपछि एमालेले आफना तीन मन्त्री अम्बरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई कारवाही...

रुकुम पश्चिमको सोती घटनाका साक्षीको बकपत्र आजबाट सुरु

१० कात्तिक, काठमाडौं । गएको वर्ष जेठ १० गते रुकुम पश्चिमको सोतीमा ६ जनाको ज्यान गएको घटनाका साक्षीको बकपत्र आजबाट सुरु हुँदैछ । आज दुवै...

पहिरोमा परेर कर्णाली प्रदेशमा ८ जनाले ज्यान गुमाए

३ कात्तिक, सुर्खेत। आइतबार बुलुकीदेखि लगातार परेको भारी वर्षापछि आएको बाढी– पहिरोमा परेर बुधबारसम्म कर्णाली प्रदेशमा ८ जनाले ज्यान गुमाएका छन् । प्रदेश प्रहरीका अनुसार...